Category:  Volleyball

पोखरामा मंगलबारदेखि सुरु हुने दोश्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सहभागी हुने प्रदेश ३ टोलीलाई बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रदेश ३ खेलकुद परिषद्का संयोजक सुदिल शाहीले टोलीलाई लैनचौरस्थित प्रदेश कार्यालयमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।… Read More »

प्रतियोगिताको विधागततर्फको पुरस्कारमा न्यु डायमण्डको बर्चस्व रहन र¥यो । बिजेता टिमकी सरस्वती चौधरी उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले १५ हजार नगद प्राप्त गरिन् । न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाईकर घोषित भईन् । न्यु डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर र ललितानाथ… Read More »

होवान्जी न्युडायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा चिर प्रतिद्धन्द्धी एपीएफ र आयोजक न्युडायमण्ड एकेडेमीबीच उपाधि भिड्न्त पक्का भएको छ । शुक्रवार भएको पहिलो सेमिफाईनल खेलमा एपीएफले नेपाल पुलिसलाई ३–१ को सोटमा हराउदै उपाधि नजिक पुग्न सफल भयो । सरस्वती चौधरीको… Read More »

होवान्जी न्युडायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्युडायमण्ड र टप्स,पुलिस र एपीएफ सेमिफाईनलमा प्रवेश गरेका छन् । बिहिवार भएको क्वाटरफाईनल खेलमा न्युडायमण्डले नेपाल आर्मीलाई २५–२३,२५–१३ र २५–२२ को सोझो सेटमा हरायो । पोखराको टप्स उमाबीले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई… Read More »

१४ औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल माघ पहिलो साताबाट हुने भएको छ । भलिबल लिग माघ ५ गते देखि १९ गते सम्म चल्ने आयोजकले एक कार्यक्रमको आयोजना गरि जानकारी दिएको हो । शुक्रवार पत्रकार सम्मेलनमा सहप्रायोजक सुजुकीको भिजी… Read More »

नेपाल भलिबल संघको आयोजनामा यहि पुष एक देखि सात गतेसम्म पोखरामा राष्ट्रिय पुरुष क्लव लिग भलिबल प्रतियोगिता गर्ने भएको छ । पहिलो पटक काठमाडौं बाहिर संघले आयोजना गर्न लागेको प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । यसअघि गत बर्षको फागुनमा भएको एनभिए राष्ट्रिय… Read More »

आधी–आवाधी एनभीए महिला भलिबल प्रतियोगितामा चितवन टाईगर्स च्याम्पियनको बनेको छ । मंगलवार भएको उपाधि भिड्न्तमा चितवनले एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै च्याम्पियन बनेको हो । त्रिपूरेश्वरस्थित दशरथ रंगशालाको कवर्डहलमा तीन अमेरिकी खेलाडी र अमेरिकी प्रशिक्षक रहेको चितवनले विभागीय टिम एपीएफलाई… Read More »

आधी आवाधी एनभीए महिला भलिबल प्रतियोगिताको उपाधिका लागि चितवन टाईगर्स र एपीएफ भिड्ने भएका छन् । त्रिपूरेश्वर स्थित दशरथ रंगशालाको कवर्डहलमा मंगलबार सम्पन्न सेमिफाइनलमा चितवनले नेपाल पुलिस क्लबलाई हरायो । अर्को सेमिफाइनलमा एपीएफले न्यू डायमण्ड क्लबलाई पराजित ग¥यो । पहिलो सेमिफाइनलमा चितवनले… Read More »

आधी आवाधी एनभीए महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा चितवन टाईगर्सले नेपाल पुलिस क्लबसँग तथा एपीएफले न्यू डायमण्ड क्लबसँग खेल्ने तय भएको छ । प्रतियोगितामा सहभागी ६ टिममध्ये पोखरा पिंकेज र त्रिभूवन आर्मी क्लब भने बाहिरिएका छन् ।… Read More »

ढोरपाटन कलब अष्ट्रेलियाले आयोजना गरेको प्रथम भलिबल प्रतियोगितामा आयोजक ढोरपारटन क्लबले उपाधि जितेको छ । उपाधि जित्ने क्रममा ढोरपाटनले फाइनलमा छन्त्याल परिवारलाई ३–० ले हरायो । प्रतियोगितामा ९ टोलीको सहभागिता थियो । समय अभावका कारण गोलकोट समाज र पोखरा भलिबल क्लब दुवैलाइ… Read More »