जेकेएफ ताकुजी केन्बुकान कराँतेको बेल्ट टेस्ट तथा खेलाडी सम्मान कार्यक्रम लमजुङमा सम्पन्न भएको छ । ५ सय ५० जना खेलाडीको उपस्थितिमा भएको कार्यक्रममा २ सय ८० जनाले बेल्ट टेस्ट दिएका
राजेश शाही, नेपालका परिचित फुटबल प्रशिक्षक । ५० को दशकमा फास्ट फुटबलरको रूपमा परिचित राजेश अहिले प्रशिक्षकको रूपमा उत्तिकै सक्रिय छन् । गत सिजनमा खुमलटार यूथ क्लबलाई बी डिभिजन लिगको
आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका सागर घिमिरेले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा भएको पुरुष ४८ केजीमुनि फाइनलमा सागरले आफ्नै डोजाङका निश्चल मगरलाई
जेष्ट ब्याडमिन्टन एकेडेमी द्वारा आयोजित ‘योनेक्स सनराईज चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ का सेमिफाइनलसम्मका खेल बुधवार सकिँदै छन् । भव्य रूपले आयोजना भएको प्रतियोगितामा नेपाल भरीका खेलाडीहरूको सहभागिता छ । प्रतियोगितालाई
छैटौँ एसियाली जिजित्सु च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहितको नेपाली जिजित्सु टोली शनिवार बहराइनको मानामा जाने भएको छ । चैत १४ देखि १७ गतेसम्म हुने प्रतियोगिताको पुरुष ६९ केजीमा कोसिस श्रेष्ठ
सातदोबाटो यूथ क्लबलाई १–० अन्तरले पराजित गर्दै मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मछिन्द्रलाई जित दिलाउन नोर्लान नोभ्रुजोभले निर्णायक गोल
नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता पुस १७ गते हुने भएको छ । प्रतियोगिता बुढानीलकण्ठको चुनिखेल मैदानमा हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घकी
बाग्मती प्रदेश तेक्वान्दो सङ्घको आयोजनामा तेस्रो डान ग्रेडिङ का प्रशिक्षण सुरु भएको छ । बुधवार हुने ग्रेडिङ परीक्षाका लागि सोमबार र मङ्गलवार प्रशिक्षण गरिने व्यवस्था भएको हो । सुरेश मानन्धर
आइएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्सले नेपालीहरूको महान् चाड दसैँ तिहारलाई लक्षित गरी “दसैँ तिहारको बहार पक्का उपहार” साथै बम्पर उपहार योजना ल्याएको छ । यस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको
आठौँ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता कृष्ण राइको निधन भएको छ । लामो समय देखि नेपाल प्रहरी अस्पतालमा उपचार गराइरहेका राईको बुधवार निधन भएको हो । राईले काठमाडौँमा भएको