१२ औ राष्ट्रिय जुनियर आइटीएफ तेक्वान्दो च्याम्पियनसिप रामेछापको सुनापतीमा सम्पन्न भएको छ । प्रतियोगितामा बाग्मती प्रदेश ६ स्वर्ण, ५ रजत तथा १ कांस्य पदक सहित पहिलो भयो । यसै गरी
राष्ट्रिय खेलकुद परिषद्को निर्णय अनुसार गठित नेपाल तेक्वोन्दो महासङ्घका अधिकारी माथि नेपाल तेक्वान्दो सङ्घका अधिकारीले लगातार दोस्रो दिन कार्यालय प्रवेशमा अवरोध सृजना गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले बुधवार नै
च्याम्पियन्समा मार्सल एकेडेमीले हालै मलेसियामा भएको च्याम्पियनसिपमा पदक पाउने खेलाडीलाई सम्मान गरेको छ । आइतबार एकेडेमीमा भएको कार्यक्रममा बेल्ट टेस्ट कार्यक्रम समेत भएको थियो । कार्यक्रम नागार्जुन नगरपालिका –१ का
मलेसियाको क्वालाम्पुरमा आइतबार सम्पन्न सातौँ केएल मेयर कप कराँते प्रतियोगितामा सहभागी नेपालको च्याम्पियन्स मार्सल आर्ट एकडे मीले ५ स्वर्ण,३ रजत तथा ३ कांस्य पदक जितेको छ । सिनियर ब्वाइज ६०
राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाल र रसिला महर्जन प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधि जित्न सफल भएका छन् । नेपाल ब्याडमिन्टन संघले बरीयताको मान्यता प्रदान गरिएको प्रतियोगितामा
नवौँ राष्ट्रिय खेलकुदमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले शनिवार तीन स्वर्ण जित्यो। तीनै स्वर्ण अमेरिकाबाट आएकी एस्ले सापकोटा डङ्गोलले जित्न सफल भइन्। उनले शनिवार पोखराको फिस्टेल एकेडेमीको २५ मिटरको
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सका ७ इभेन्ट सम्पन्न भएका छन् । शनिवारबाट सुरु भएको एथलेटिक्सका महिला पुरुष १५ सय मिटर दौड, १० हजार महिला दौड, महिला पुरुष १ सय
गण्डकी प्रदेशको पोखरामा नवौँ राष्ट्रिय प्रतियोगिता अन्तरगतको महिला २०–२० क्रिकेटमा मधेस प्रदेशले विजयी सुरुवात गरेको छ । ११ औँ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेसले गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दै
नेपाल रिङ रेस्लिङ सङ्घ, नुवाकोट जिल्लाको आयोजनामा “बडा दसैँ महाभिडन्त” रिङ रेस्लिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिता शनिवार नुवाकोटको गुर्जेस्थित कालिका माविको प्राङ्गणमा हुँदै छ । प्रतियोगितामा
भारतको गोहाटीमा आयोजना हुने ब्याडमिन्टन एसिया दक्षिण एसियन जुनियर रिजनल च्याम्पियनसिप २०२२ मा सहभागी हुन जाने नेपाली ब्याडमिन्टन टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वालाले बिदाइ गरे । सेप्टेम्बर