Category:  Uncategorized

आयोजक बृहस्पति विद्या सदनले चौथो बृहस्पति कप अन्तरविद्यालय मिनी बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार विजयी सुरुआत गरेको छ । बृहस्पति ‘बी’ ले अक्षरालाई १४–३ ले पराजित ग¥यो । बृहस्पतिकी संज्ञा थापाले ७ अंक जोडिन् । गल्र्समै चाँदबाग ‘बी’ र भ्याली पब्लिकले पनि जित… Read More »

हेम्स र काठमाडौं इङलिस स्कुल (केईएस) वाईवाई–प्याब्सन मध्य क्षेत्रीय कप आठौं अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सानोगौचरणस्थित केईएसको कोर्टमा भएको सेमिफाइनलमा हेम्सले स्पाङ्गेललाई ३२–११ ले पराजित ग¥यो । हेम्सको जितमा कौशल शर्माले १९ अंक योगदान गरे ।… Read More »

राष्ट्रिय खेलकुद परिषद् मातहतको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको पौडी पोखरी फागुन १५ गतेदेखि सञ्चालनमा आउने भएको छ । सो दिनदेखि सबैका लागि पौडी पोखरी सञ्चालनमा ल्याइने पौडी पोखरी प्रमुख तिलकबहादुर नेपालीले जनाएका छन् ।

यही माघ २० गते देखी दाङको भरतपुरमा भएको बुम रेमिट विद्यालय स्तरीय २० ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी गोरखा माबि तुलसीपुरले जितेको छ । भरतपुरको पद्मोदय क्रिकेट मैदानमा शुक्रबार भएको अन्तिम खेलमा गोरखा मावि घोराहीलाई ४० रनले हराउदै गोरखा माबि तुलसीपुरले उपाधी जितेको… Read More »

हिसान खेलकुद सप्ताह अन्र्तगत बास्केटवल प्रतियोगितामा सि.सि.आर.सि, ट्रिनिटि, रोजवड र जेभिएर ई कलेज सेमिफाईनलमा प्रवेश गरेका छन् । वुधवार भएको खेलमा सि.सि.आर.सि.ले टाईम्सलाई ६०–३४ को स्कोरमा हरायो । खेलमा सि.सि.आर.सि.का आशिष बस्नेतले १५ स्कोर गरे । त्यस्तै ट्रिनिटिले लिटिल एन्जल्सलाई ५५–२५ मा… Read More »

संरक्षक भूषण वज्राचार्य र इरा एम. रावतले तेश्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता÷जेटीआईको अन्तिम दिन शनिबार स्वर्ण जितेका छन् । यु–१६ सिंगल्सको ब्वाइजमा संरक्षक र गल्र्समा इरा पहिलो भए । जुनियर लनटेनिस खेलाडीहरुका अभिभावक मिलेर आयोजना गरेको प्रतियोगिताको ब्वाइज फाइनलमा संरक्षकले प्रणव… Read More »

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले २५ खेलका बर्षका उत्कृष्ट खेलाडीलाई शुक्रबार ऐतिहासिक नगरी भक्तपुरमा सम्मान गरेको छ । त्यसैगरि आदर्श व्यक्तित्वका रुपमा संघले नेपाली फुटबलका चर्चित प्रशिक्षक तथा पूर्व खेलाडी राजुकाजी शाक्यलाई २५ हजार रुपैया पुरस्कार सहित सम्मान गरेको छ । नगद… Read More »

बरिष्ठ कराते प्रशिक्षक महेन्द्र राइको अध्यक्षतालाई निरन्तरता दिदै नेपाल किरात राइ खेलकुद संघको प्रथम सधारण सभा सम्पन्न भएको छ । सुम्नीमा हल कोटेश्वरमा सम्पन्न साधारण सभाले बहादुर चन्द्र राइ, चन्द्र कुमार राइ र धन अर्जुन राइलाई उपाध्यक्षमा चयन ग¥यो । भोजानन्द राइ… Read More »

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली उसु टोली थप प्रशिक्षणका लागि शुक्रबार पोखरा प्रस्थान गरेको छ । नेपालबाट सागमा १७ उसु खेलाडीले भाग लिने छन् ।सागमा उसुबाट सान्सौंमा ६ पुरुष र ३ महिला गरी ९ खेलाडीले… Read More »

नेपाल साफ सुजुकी च्याम्पियनसीप फुटबल प्रतियोगिताको पहिलो चरणबाट बाहीरिएको छ । आइतबार भएको खेलमा भारतसंग ४–१ ले पराजित भए पछि नेपाल पहिलो चरणबाट बाहीरिएको हो । हालसम्म पहिलो चरण पार गर्न नसकेको नेपालको काठमाडडौंमा सन् १९९७ मा भएको पहिलो साफ च्याम्पियनसीप पछि… Read More »