Category:  Triatholan

काठमाडौं ट्रायथलन संघको अध्यक्षमा रचना सिंह चयन भएकी छिन् । बिहीबार सम्पन्न भेलाले डा. प्रेमराज वैद्यलाई उपाध्यक्ष, गिरीबहादुर सुनारलाई सचिव तथा पुरुषोत्तम रिजाललाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ । सइद हसन शाह, राकेश प्रधान र निर्मला पाठक सदस्यमा चयन भएको ट्रायथलनका केन्द्रीय महासचिव… Read More »

ललितपुर र कास्कीमा जिल्ला ट्रायथलन संघ गठन गरिएको छ । ललितपुरमा अनुकुल लेप्चाको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षद्वयमा महेश्वरलाल खोसिन र जुविन श्रेष्ठ, सचिवमा भुपेन्द्र प्रधान र कोषाध्यक्षमा सन्जिव ज्योति रहेका छन् । कर्मा छिरिङ गुरुङ, प्रणील… Read More »

नेशनल कलेज, बालुवाटारको बिसौं बार्षिकोत्सवको अवसरमा “प्रथम अन्तरकलेज दुवाथलन प्रतियोगिता” शनिबार हुने भएको छ । नेपाल ट्राईयाथलन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा उपत्यकाका १७ कलेजहरुले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । प्रतियोगिता खेलाडीहरुले आयोजक कलेजको प्राङ्गण बालुवाटारबाट दौड सुरु गरि… Read More »

भारतका गुरुदत्त र पल्लवी रेतिवालाले पोखरामा सम्पन्न पाँचौं दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिप २०१७ को उपाधी जित्न सफल भएका छन् । गुरुदत्तले स्प्रिन्टको ७५० मिटर पौडी, १० कि.मि. साईक्लिङ्ग र ५ कि.मि दौड ५४ मिनट ५१ सेकेन्डमा पुरा गर्दै १२ औं दक्षिण एशियाली… Read More »

पोखरामा आयोजना हुने पाँचौं दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिप २०१७ को सम्पूर्ण तयारी पुरा भएको छ ।युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले उद्घाटन गर्ने कार्यक्रम रहेको च्याम्पियनसिपमा नेपाल लगायत भारत र बंगलादेशका गरि ६० खेलाडीहरुले सहभागिता जनाउने भएका छन् । माछापुच्छ«को काखमा रहेको… Read More »

गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्व धावक हरिबहादुर रोकाया गजराज जोशी आदर्श खेल ब्यक्तित्व अवार्डबाट मंगलबार सम्मानित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले रसियन कल्चर सेन्टरमा आयोजना गरेको वर्षका उत्कृष्ट खेलाडी अवार्ड वितरण कार्यक्रममा तीन पटक… Read More »

गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्व धावक हरिबहादुर रोकाया गजराज जोशी स्मृती आदर्श खेल ब्यक्तित्व सम्मानबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले मंगलबार रशियन कल्चर सेन्टरमा आयोजना गर्न लागिएको एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी सम्मान… Read More »

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम फागुन १७ गते आयोजना गर्ने भएको छ । विगत १० बर्ष देखि खेलाडीहरुको हौसला अभिबृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्धेश्यले १० औं एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम… Read More »

मित्र राष्ट्र मलेसियाको तान्जुङ्ग मालिम शहरमा आयोजना हुने क्वालालम्पुर एएसटिसी ट्यालेन्ट आईडेन्टिफिकेसन क्याम्पमा सहभागी हुन तीन खेलाडी र एक प्रशिक्षक गरि ४ सदस्यीय टोली मलेसिया प्रस्थान गरेका छन् । सहभागी हुन जाने खेलाडीहरुमा दक्षिण एशियाली रजत पदकधारी रोजा के.सी., नितेश मानन्धर र… Read More »

नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता सातौं राष्ट्रिय खेलकुद– २०७३ को राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चलको विराटनगरस्थित शहिद रंगशालामा आयोजित एक भब्य समारोहबीच शुक्रबार उद्घाटन गरिन् । उद्घाटन समारोहमा सहभागी टिमहरुले मार्च पास्ट गरेका थिए । सहभागी टिम मध्ये मध्यमाञ्चल मार्च पास्टमा सुरुमा आएको… Read More »