Category:  Tourism Sports

एसियाली अटो जिमखाना प्रतियोगिताको पहिलो चरणमा सहभागी हुन २ सदस्यीय नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) खेलाडी टोली बुधबार इन्डोनेसियाको सेमराङ प्रस्थान गरेका छन् । जुलाई २१ र २२ तारिखमा हुने प्रतियोगितामा उपेन्द्र प्याकुरेल र शिवराम लम्सालले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुलाई राष्ट्रिय खेलकुद… Read More »

तेश्रो दोर्जे खत्री मेमोरियल बोल्डरिङ प्रतियोगिताको विमला सुनुवार र भीमबहादुर तामाङले शनिबार स्वर्ण जितेका छन् । विमला महिला र भीम पुरुषतर्फ च्याम्पियन बने । बालाजुस्थित दागम्बु क्लाइबिङ सेन्टरमा भएको प्रतियोगिताको महिलामा सुस्मिता बराल दोश्रो र पेम्बा कान्डी शेर्पा तेश्रो भए । पुरुषमा… Read More »

धावक एवं पर्वतारोही सञ्जय पण्डितको अमेरिकामा निधन भएको छ । पण्डितको अलास्का राज्यको डेनाली नेशनल पार्क स्थित डेनाली माउन्ट आरोहणका क्रममा निधन भएको हो । हाई अल्टिच्युडका कारण शुक्रबार निधन भएको अमेरिकास्थित नेपाली दूताबासले पुष्टि गरेको छ । डेनालीको उचार्रइ २० हजार… Read More »

इटालीमा सम्पन्न २०१७ बिश्व ट्रायल च्याम्पियनसीपमा नेपालकी मनीकला राइले ६ घन्टा १४ मिनेटमा दुरी तय गरेकी छिन् । ४९ किलो मिटरको सो रेसमा फ्रान्सकी रेडेलेन रोची पहिलो भइन् । फ्रान्सकै हमान्डीन फराटो दोश्रो तथा इटालीकी सिल्भीया राम्पाजो तेश्रो भइन् । नेदरल्यान्डकी रग्न… Read More »

नेपाल आर्मीका राजन खत्रीले पहिलो खुल्ला कैलाश काठमाडौँ एवेरेस्ट अल्ट्रा दौडको उपाधि माथि कब्जा जमाएका छन् | नेपाल  माउन्टेन रनिंग  संघको आयोजनामा शनिबार   काठमाडौँ को चोभार देखिसुरु भएर चाल्नाखेल -चार भन्ज्याङ्ग -हातिबन रिसोर्ट -चम्पादेबी हुदै चोभार जलबिनायक मन्दिरमा आएर समापन भएको… Read More »

समिर पहिलो 0 ON: May 21, 2017

नेपालका समिर तामाङले अस्ट्रेलियामा भएको अल्ट्रा ट्रेलमा शनिबार पहिलो स्थान हात पारेका छन् । निर्धारित ५० किलोमिटर दूरी नेपाली सेनाका समिरले ४ घण्टा ७ मिनेट ९ सेकेन्डमा पूरा गरे । अस्ट्रेलियाका स्टुवर्ट गिब्सन ४ घण्टा ७ मिनेट १९ सकेन्ड समयसाथ दोश्रो भए… Read More »

यसै साताको सुरुवातमा फ्रान्सको हाउन्टेनभीलमा भएको ४२ किलोमिटर माउन्टेन रेसमा नेपालकी मनीकला राइले पहिलो स्थान पाएकी छिन् । प्रोमोडेन डेन रुचेरेन नामक सो रेस जंगली बाटोमा भएका कारण आफूलाई सहज भएको मनीकलाले जनाइन् । १सय ५ धाबक रहेको सो रेस आफूले यो… Read More »

अल्ट्रा धावक समिर तामाङ अल्ट्रा ट्रेलमा सहभागी हुन बुधबार अस्ट्रेलियाको सिडनी प्रस्थान गरेका छन् । मे २० तारिखमा हुने अल्ट्रा ट्रेलमा १ सय र ५० किलोमिटरमा दूरीमा प्रतिस्पर्धा हुनेछ । हालसालै विश्वकै सबैभन्दा चिसो ठाउँमा हुने नर्थ पोल म्याराथनमा सहभागी नेपाली सेनाका… Read More »

फ्रान्समा भएको रेसमा नेपालकी धाबीका मनीकला राइ पहलो भएकी छिन् । ला चाम्बोटाइनमा भएको २५ किलो मिटरको माउन्टेन रेस मनीकलाले २ घन्टा २५ मिनेट ४८सेकन्डमा दुरी तय गरिन्। फ्रान्सकी नागेद भिनल्यान्ड २ घन्टा २७ मिनेट २३ सेकेन्डमा दुरी तय गर्दै तेश्रो भइन्… Read More »

स्वीडेनमा भएको ५ किलो मिटर फ्रिस्टाइल स्कीमा सहभागि भएकी मनीकला राइको एक साता लामो स्की रेस श्रृंखला सकिएको छ । स्की खेलाडी तथा अल्ट्रा धाबीका मनीकला मंगलबार नै स्वीडनबाट फ्रान्सतर्फ प्रश्थान गरेकी छिन् । उनले १९ मिनेट २८.४३ सेकेन्डमा रेस पुरा गरेकी… Read More »