काजकिस्तानसंगको खेलमा २–१ को जित हात पार्दै नेपाल पहिलो पटक एसियन जुनियर टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । कतारको दोहामा जोरी प्रतियोगितामा भारत पहिलो र नेपाल दोस्रो हुदै समुह
कतारमा जारी एसियन जुनियर टेनिस प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ । पहिलो खेलमा भारतसंग ३–० ले पराजित नेपालले त्यस पछिका दुइ खेलमा जित हात पार्दै सेमिफाइनल प्रबेशको सम्भावना
कतारमा जारी एसियन जुनियर टेनिस प्रतियोगिताको पहिलो खेलमा भारतसंग नेपाल ३–० ले पराजित भएको छ । नेपाली टोलीको प्रदर्शन सहानीय भए पनि बिश्व स्तरीय भारतीय टोली प्रतिद्धन्दी भएको नेपाली टोलीका
कतार एसियालीजुनियर टेनिस टिमकपमा सहभागी हुन४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार कतार प्रस्थान गरेको छ । डिसेम्बर २३ देखि ३० तारिखसम्महुने च्याम्पियनसिपमा संरक्षक भूषण वज्राचार्य, रेन्जन लामा, प्रनव खनाल
संरक्षकभूषण वज्राचार्य र माहिका राणा १३ औं जयकर स्मृति राष्ट्रिय जुनियर खुला लनटेनिस प्रतियोगिताको यु–१४ उमेरसमूहको सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । अन्तिम दिन सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा
जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणाको जोडी १३ औं जयकर स्मृति राष्ट्रिय जुनियर खुला लनटेनिस प्रतियोगिताको गल्र्स डबल्सतर्फ शुक्रबार च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको उपाधि भिडन्तमा राणा
नेपाल लन टेनिस संघले मनोज राणाको नेतृत्व पाए यता एक पछि अर्को फड्को मार्ने क्रममा भौतीक संरचना, पूर्वाधार विकास र खेलको स्तर सबैमा अग्रणी रहन सफल र्हयो । यस विचमा
रायना शाहले १३ औं जयकर स्मृति राष्ट्रिय जुनियर खुला लनटेनिस प्रतियोगिताको यु–९ गल्र्स सिंगल्सको उपाधि बिहीबार जितेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा रायनाले अजा रेग्मीलाई ८–० ले पराजित
जुम्ल्याहा दिदी क्याथ्रिन र बहिनी एनी माथेमा तथा अर्का जुम्ल्याहा दिदी मायांका र माहिका राणाको जोडी१३ औं जयकर स्मृति राष्ट्रिय जुनियर खुला लनटेनिस प्रतियोगिताको गल्र्स डबल्समा बुधबार फाइनलमा प्रवेश गरेका
गिरिश श्रेष्ठ र प्रमोद बुढाथोकीले १३ औं जयकर स्मृति राष्ट्रियजुनियर खुलालनटेनिस प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा मंगलबार विजयी सुरुआत गरेकाछन् । सातदोबाटोस्थित टेनिस कोर्टमागिरिशले बासु श्रेष्ठलाई ६–१, ५–७ र ६–४ तथा