Category:  Tennis

फस्ट नौलिन जेटिआई जुनियर च्याम्पिनशील शनिबार सम्पन्न भएको छ । नौलिन स्पोर्ट्स भिल्ला बुढानीलकण्ठडको टेनिस कोर्टमा शनिबार विभिन्न उमेर समूहको फाइनल भएको खेल भएका थिए । अन्डर १४ को ब्वाइजतर्फ चिराज तिमल्सिना विजयी भएका छन् । उनले इभेक जोशीलाई ७(५, ६(२, ६(३… Read More »

फस्ट नौलिन जेटिआई जुनियर टेनिस च्याम्पियनशीप अन्तर्गत शुक्रबार भएको यु – ९ गर्लको उपाधि प्रतिष्ठा लामाले जितेकी छिन् । बुढानीलकण्ठस्थित नौलिन स्पोट्र्स भिल्लाको कोर्टमा भएको फाइनल खेलमा लामाले समृद्धि महर्जनलाई ५–५, ४–२ को सेटमा जितिन् । त्यसैगरी शुक्रबार विभिन्न उमेर समूहका खेलहरु… Read More »

फस्ट नौलिन जेटिआई जुनियर टेनिस च्याम्पियनशीपका ८ वर्ष उमेर समूहका खेलमा प्रत्ना मानन्धर र अद्रित नेपाल प्रथम भएका छन् । नौलिन स्पोट्र्स भिल्लाले आयोजना गरेको खेलमा गल्सतर्फमा फाइनल खेलमा मानन्धरले साम्राज्ञी लामा र नेपालले स्पन्दन तिमल्सिना पराजित गरेका हुन् । त्यसैगरी यु… Read More »

जुनियर टेनिस इन्सेटिभको संयोजन , नेपाल टेनिस संघको सहकार्य तथा नौलिन स्पोर्ट्स भिल्लाको आयोजनामा फस्ट नौलीन जेआइटी जुनियर टेनिस च्याम्पियनसीप २०१८ हुने भएको छ । बुढानीलकण्ठ स्थित भिल्लाकै कोर्टमा मंगलबार देखि हुने प्रतियोगितामा १२ स्पर्धा समाबेश गरिएको छ । प्रतियोगिता २७ असोजमा… Read More »

जुनियर टेनिस इनीसेटिभको तत्वाबधानमा नाउलिन स्पोर्ट्स भिल्ला टेनिस प्रतियोगिताको सुरुवाती मिती दुइ दिन सरेको  छ । ७ देखि १३ अक्टोबरसम्म निर्धारित सो प्रतियोगिता ९ देखि १३ अक्टोबर सम्म हुने आयोजक सस्थाका प्रमुख किशोर थापाले जानकारी दिए ।

जुनियर टेनिस इनीसेटिभको तत्वाबधानमा नाउलिन स्पोर्ट्स भिल्ला टेनिस प्रतियोगिता हुने भएको छ । ७ देखि १३ अक्टोबरसम्म हुने प्रतियोगिताका लागि इच्छुक विद्यालय र खेलाडीले ३ अक्टोबरसम्म नाम दर्ता गराइ सक्ने भिल्लाका प्रमुअ किशोर थापाले बताएका छन् । नाउलिन भिल्ला अत्याधुनिक स्तरको टेनिस… Read More »

लनटेनिसका पूर्व च्याम्पियन श्रीराम मगरको निधन भएको छ । उनको शनीबार राती १२ः४० बजे आफू बस्दै आएको त्रिपुरेश्वरस्थित कोठामा ४८ वर्षको उमेरमा निधन भएको बताइएको छ । मगरको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन सातदोबाटोस्थित टेनिस कम्प्लेक्स हातामा राखिएको थियो । नेपाल टेनिस संघकी… Read More »

आयुशमान हजुर घले र सुनिरा थापाले प्रथम आईएमई÷जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यु–१० सिंगल्स उपाधि बुधबार जितेका छन् । ब्वाइज फाइनलमा आयुशले सक्षमविक्रम शाहलाई ७–५ र ६–३ को सोझो सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा सुनिराले प्रशंसा मोक्तानलाई ६–२, ३–६… Read More »

समृद्धि महर्जनले प्रथम आईएमई÷जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यु–९ गल्र्स सिंगल्स उपाधि मंगलबार जितेकी छन् । आईएमई फाउन्डेसनद्वारा आयोजित प्रतियोगताको फाइनलमा समृद्धिले सैबी ढकाललाई ५–४, १–४ र १०–८ को सेटमा पराजित गरिन् । यु–१० ब्वाइज सिंगल्समा सक्षमविक्रम शाहले ऋध्भिक कार्कीलाई ६–०… Read More »

नुवेन लिम्बू र शिभाली गुरुङले प्रथम आईएमई÷जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यु–८ सिंगल्स उपाधि सोमबार जितेका छन् ।ब्वाइज फाइनलमा नुवेनले अशब हाडालाई १०–७ र १०–४ को सोझो सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा शिभालीले साम्राज्ञी लामालाई १०–७ र ११–९ को… Read More »