राष्ट्रिय तेक्वान्दोमा हीरा
नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गत राष्ट्रिय तेक्वान्दो संघ, नेपालको अध्यक्षमा हीराबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । थापाको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय कार्यसमिति समेत सर्वसम्मत चयन भयो । वरिष्ठ उपाध्यक्षमा