नेपाल र हंङकङका राष्ट्रिय तेक्वान्दो खेलाडीबिच मैत्रिपुर्ण खेल हुने भएको छ । नेपाल तेक्वान्दो संघको आयोजनामा हुने मैत्रिपुर्ण खेल माघ १९ गते कोटेश्वर फिटनेश क्लबमा हुने राष्ट्रिय तेक्वान्दो टिमका संयोजक
अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले अमेरिकाको पोर्टल्यान्डमा भएको ११ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा भिसाका कारण सहभागिता जनाउन नपाएका ५ खेलाडीलाई मंगलबार नगद पुरस्कार प्रदान गरेको छ
प्रथम बुढानिलकण्ठ उपत्यकाब्यापी तेक्वान्दो प्रतियोगितामा बोदिसदन तेक्वान्दो डोजाङ्ग ७ स्वर्ण, ५ रजत र ४ कास्य प्राप्त गरी पहिलो भएको छ । त्यसैगरी ओस्कर तेक्वान्दो डोजाङ्ग ४ स्वर्ण, २ रजत र
कपन टाइगर्स डेमो टीमका सदस्य तथा तेक्वान्दो खेलाडी अमर लामालाइ नेप्लिज तेक्वान्दो येकेडेमिको पहलमा ५५ हजार २ सय रुपैया हस्तान्तरण गरियो। अमरको बुबालाइ क्यान्सर रोग लाई त्रि बि अस्पताल महाराजगन्ज
सुनुवार सेवा समाजले शनीबार नेपाली खेलकुदमा योगदान पु¥याए वापत तीन खेलकर्मीलाई सम्मान गरेको छ । सम्मानीत हुनेमा लामो समय देखि नेपाली स्क्वासमा प्रभाव जमाउदै आएकी भावना सुनुवार, जुडोका मोहन सुनुवार
प्रथम बुढानीलकण्ठ भ्याली तेक्वान्दो च्याम्पियनसीप २०७३ शुक्रबार सुरु भयो । बरिष्ठ कलाकार लय संग्रौलाले उद्घाटन गरेको प्रतियोगिता एक माघमा सकिने छ । पुप्से र स्पाइरिङ दुवै विधा समाबेश सो प्रतियोगितामा
संयुक्त अरब इमिरेट्समा बस्ने नेपाली मार्सल आर्टीस्टले एभरेस्ट युएइ नेपाल तेक्वान्दो कराते डो एन्ड मार्सल आर्ट्स क्लबको स्थापना गरेका छन् । क्लबको श्याम थिङ्गको अध्यक्षतामा रहेको क्लबको प्रमुख सल्लाहकारमा शालीक
ढल्को तेक्वान्ढो डोजाङ क्षेत्रपाटीले १२औँ दक्षिण एसियाली खेलकुद(साग)मा तेक्वान्दो खेलमा पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । शनिबार ढल्कुस्थीत आयोजित एक कार्यक्रमको अवसरमा आठ तेक्वान्दो खेलाडीलाई डोजाङले सम्मान गरेको हो
कमला कार्की स्मृति प्रतिष्ठानले पारा तेक्वान्दो खेलाडी सोमबहादुर सुनुवारलाई आइतबार नगदसहित सम्मान गरेको छ । अन्तर्राष्ट्रिय पारा तेक्वानदो प्रतियोगितामा पदक जित्दै राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्न सफल भएकोमा प्रतिष्ठानले सोमलाई सम्मान
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले नेपाल एपीएफ क्लवका विभिन्न विद्याका ३३ जना खेलाडीहरुलाई ‘एपीएफ प्लेयर अफ दी इअर–२०७३’ द्वारा सम्मान गरे । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका संरक्षक समेत