मध्यमाञ्चल टेटेमा सुवाल
टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक काठमाडौंका सुरेन्द्र सुवालको अध्यक्षतामा १० सदस्यीय मध्यमाञ्चल क्षेत्रीय टेबलटेनिस संघ गठन गरिएको छ । नवगठित क्षेत्रीय कार्यसमितिको उपाध्यक्षमा ललितपुरका जगदीश्वर प्रसाद जोशी, सचिवमा भक्तपुरका मोहनदास बासुकला