Category:  Table Tennis

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नेपाल प्रहरीकाद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ शनिबार च्याम्पियन भएका छन् । सिंगल्सको पुरुषमा श्यान्टु तथा महिलामा नविता पहिलो भएका हुन् । सातौं राष्ट्रिय खेलकुदमा पनि दुवैले सिंगल्स उपाधि जितेका थिए । च्याम्पियनद्वयले… Read More »

आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको मिक्स डबल्समा सिंगल्सका राष्ट्रिय च्याम्पियनद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडी पहिलो भएका छन् । शुक्रबार अबेर सम्पन्न फाइनलमा प्रहरीका श्यान्टु र नविताको जोडीले प्रहरीकै विनेश खनियाँ र एलिना महर्जनको जोडीलाई ८–११, १२–१०, ११–६ र ११–४ को… Read More »

नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ दोश्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा मंगलबार च्याम्पियन बनेको छन् । सिंगल्सको पुरुषमा स्यान्टु र महिलामा नविता उपाधि हात पार्न सफल भए । उपाधि विजेता नबीताको लामो समय देखि नेपाली टेबटल टेनिसमा एकछत्र राज… Read More »

दोश्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिलातर्फ सोमबार सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा नविता श्रेष्ठले स्वेच्छा नेम्वाङ तथा दीक्षा तामाङले रविना महर्जन विरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन् । नविता नेपाल प्रहरीकी हुन् भने बाँकी तीनै नेपाल आर्मीमा आबद्ध छन्… Read More »

ललितपुरका रितिज जोशी र नेपाल आर्मीकी दीक्षा तामाङ प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा मंगलबार राष्ट्रिय जुनियर च्याम्पियन बनेका छन् । यु–१८ उमेरसमूहको प्रतिस्पर्धामा रितिज ब्वाइज र दीक्षा गल्र्समा पहिलो भएका हुन् । राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको ब्वाइज सिंगल्स… Read More »

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रदेश ३ ले जुनियर टेबलटेनिस खेलाडीलाई खेल सामाग्री आइतबार वितरण गरेको छ । राखेपका सदस्य एवं प्रदेश ३ का संयोजक सुदिल शाही र कार्यालय प्रमुख लीलाराम बस्नेतले करिब ५५ खेलाडीलाई एक कार्यक्रमबीच खेल सामाग्री हस्तान्तरण गरे ।… Read More »

मोर्डन इन्डियन स्कुल इन्टर स्कुल टुर्नामेन्ट एमआइएस कप २०१८ बुधबार सुरु भयो । टेबल टेनिस, फुटबल र बास्केटबल समाबेश मिटमा १० विद्यालयका २५० खेलाडी समाबेश छन् । पहिलो दिन भएको बास्केटबल खेलमा मोर्डन इन्डियनले डिएभीलाई २६–४ ले पराजित ग¥यो । निश्चल सिग्देलको… Read More »

स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले १० औं पूर्णमान वज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । दुवै नेपाल प्रहरीका हुन् । यत्ति मात्र होइन स्यान्टु नवीताका शिष्य समेत हुन् । राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको फाइनलमा स्यान्टुले एपीएफका… Read More »

शान्ती राइले पूर्णमान स्मृती साउन्ड टेबलटेनिसको महिला एकलको उपाधि जितेकी छिन् । उपाधि जित्ने क्रममा उनले सविता पाण्डेलाई ११–८,११–९ ले पराजित गरिन् । सो स्पर्धामा समिक्षा भट्टराइ र दुगाृ कुमारी आचार्य तेश्रो भए । साउन्ड टेबल टेनिस प्रशिक्षक कुमार पौडेलले दिएको जानकारी… Read More »