Category:  Swimming

मित्र राष्ट्र श्रीलङकामा सम्पन्न दक्षिण एशियाली अक्वेटिक च्याम्पियनसिप– २०१६ मा नेपाली पौडी टोलीले १८ बर्ष माथिको रिलेमा कास्य पदक प्राप्त गर्न सफल भएको छ । पुरुष १०० मिटर गुणा ४ फ्रिस्टायल रिलेमा नितेश मानन्धर, देवेश मानन्धर, अनुभव सुब्बा र सुभम श्रेष्ठको टोलीले… Read More »

पौडीका खेलाडी शिरिष गुरुङ्ग नगद ८० हजार सहित शुक्रबार सम्मानित भएका छन् । नेपाल पौडी संघद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले गुरुङ्गलाई नगद पुरस्कार सहित प्रशंसा पत्रद्वारा सम्मान गरे । हालै ब्राजिलको रियो द जेनेरियोमा… Read More »

ब्रजिलमा जारी रियो ओलम्पिकमा पौडी अन्तर्गत पुरुष एक सय मिटर फ्रिस्टाइलमा शिरीष गुरुङले आफ्नै नाममा रहेको पुरानो राष्ट्रिय किर्तीमान भंग गरेका छन् । हिट चरणमा अन्तिम स्थानमा रहका उनले एक सय मिटर फ्रिस्टाइल ५७ दशलमव ७६ सेकेन्डमा पूरा गरे। एक वर्ष अगाडि… Read More »

रियाले ओलम्पिकमा नेपालकी गौरीका सिंहले १ सय मिटर ब्याकस्ट्रोकमा पहिलो स्थान हात पार्नुका बाबजुद सेमिफाइनलमा प्रबेश पाउन असफल भएकी छिन्। नियमित प्रशिक्षक राय गोर्मले बिना ओलम्पिकमा सहभागिात जनाउन पुगेकी गौरीकाले लागातार प्रशिक्षकको सम्पर्कमा सही निर्देशन लीइरहेको बताएकी छिन् । १३ बर्ष २५५… Read More »

रियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आइतबारे प्रतिस्पर्धा गर्दै्िछन् । महिला एक सय मिटर ब्याकस्ट्रोकमा सहभागि पौडीवाज गौरीका हिट नम्बर एकमा चार नम्बर लेनमा रहेकी छिन् । गौरिकाको स्पर्धा नेपाली समय अनुसार एक्वाटिक्स स्टेडियममा राती पौने १० बजे सुरु हुनेछ ।… Read More »

ललितपुर जिल्ला पौडी संघको आयोजनामा दोश्रो ललितपुर उपत्यकाव्यापी अन्तरविद्यालय पौडी प्रतियोगिता भदौ ३० गते हुने भएको छ । विभिन्न १६ विद्यालयका करिब १ सय ५२ खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक एवं आयोजक संघकी सचिव जेनिफर लामाले जानकारी गराइन् । मिक्स रिलेसहित विभिन्न… Read More »

काठमाण्डौ महानगरपालिका वडा नं ४ धुम्बाराही, हाडीगाउ“स्थित धन्यन्तरी फुटसल प्रा.लि.ले सञ्चालनमा ल्याएको स्वीमिङ पुलको पौडीका अन्तर्राष्ट्रिय खेलाडी शिरीष गुरुङले शनिबार उद्घाटन गरेका छन् । फ्रेन्च प्रविधिद्वारा निर्मित अत्याधुनिक स्वीमिङ पुलको उद्घाटनको अवसरमा गुरुङलाई सम्मान पनि गरियो । उनलाई ११ हजार १ सय… Read More »

ब्राजिलको रियोमा ५ अगस्टबाट शुरु हुने ओलम्पिक खेलको उद्घाटनमा नेपाली टिमको नेतृत्व गर्दै जुडोकी फुपुल्हामु खत्रीले झन्डा बोक्ने भएकी छन् । शनिवार नेपाल ओलम्पिक कमिटीको भवनमा आयोजीत कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सो घोषणा गरेको हुन् । ‘भर्खरै भारतमा भएको १२ औं… Read More »

नेपालको विभिन्न स्थानमा आफ्नो शाखा विस्तार गर्दै नागरिकलाई आवश्यक दैनिक, लत्ताकपडा लगायत अन्य आवश्यकिय सामान एकै थलोबाट उपलब्ध गराउंदै आएको व्यापारिक संस्था भाटभटेनी सुपरमार्केटले पौडीका चम्किला तारा शिरिष गुरुङ्गलाई एक बर्षको लागि आफ्नो ब्रान्ड एम्बेसडरको रुपमा चयन गरेको छ । बिहिबार एक… Read More »

ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले महाराजगन्जस्थित शितल निवासमा मंगलबार बिदाइ गरिन् ।अगष्ट ५ देखि २१ तारिखसम्म हुने ओलम्पिकको ३१ औं संस्करणमा नेपालबाट विभन्नि ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।… Read More »