Category:  Shooting

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले २५ खेलका बर्षका उत्कृष्ट खेलाडीलाई शुक्रबार ऐतिहासिक नगरी भक्तपुरमा सम्मान गरेको छ । त्यसैगरि आदर्श व्यक्तित्वका रुपमा संघले नेपाली फुटबलका चर्चित प्रशिक्षक तथा पूर्व खेलाडी राजुकाजी शाक्यलाई २५ हजार रुपैया पुरस्कार सहित सम्मान गरेको छ । नगद… Read More »

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले विगतमा झै यस पटक पनि बर्षको उत्कृष्ट खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । भक्तपुर दरवार स्क्वायरमा यहि २६ चैतमा आयोजना हुने बर्षको उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा २५ खेलका सम्वन्धित खेल संघले उपलब्ध गराएको उत्कृष्ट खेलाडीहरुलाई विगतमा झै… Read More »

१२ औ दक्षिण एसियाली खेलकुद अन्तरगत भारोत्तोलनका स्पर्धा शनीबार सुरु भयो । मध्यमश्चिम क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष भिम ओली उत्साहका साथ भारोत्तलन र सुटींगका स्पर्धाका प्रतिक्षा गरेर बसेका छन् । यी दुवै खेलमा पदक आशा रहेको ओली बताउछन् । सुटींगमा नियमित… Read More »

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव लामा टेन्डी शेर्पाले थाइल्यान्डका विभिन्न खेल संघमा आबद्ध अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । थाइल्यान्ड ओलम्पिक कमिटी, टेबलटेनिस, लनटेनिस र बास्केटबल संघका अध्यक्षलाई बुद्ध जयन्तीका अवसरमा उनीहरुलाई नेपालको भ्रमण गर्न एनओसीका तर्फबाट… Read More »