Category:  Shooting

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष  जीवनराम श्रेष्ठ नेपाल शुटिङ्ग संघलाई शुटिङ्ग समाग्री हस्तान्तरण गरे । ओलम्पिकको भवनमा आयोजितक कार्यक्रममा सो सामग्री हस्तान्तरण गरिएको हो । संघका पूर्व सदस्य राजु दर्शनको संयोजकत्वमा साउथ कोरियका कोच ह्वाङ्ग इन कवाङ्ग द्धारा समे सामग्री उपलब्ध गराइएको थियो… Read More »

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं साग पदकधारी स्व. सुनीललाल जोशीलाई स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सोमबार मरणोपरान्त सम्मान गरेको छ । स्व. जोशीकी धर्मपत्नी रेखाले सो अवार्ड ग्रहण गरिन् । यो अवार्डको पुरस्कार राशी… Read More »

नेपाल आर्मीले राखेप च्याम्पियनसिपअन्तर्गत २३ औं पुरुष तथा २२ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको टिम इभेन्टमा शुक्रबार ३ स्वर्ण जितेको छ । ४ स्पर्धा समावेश टिममा आर्मी ‘क्लिन स्विप’ गर्न भने वञ्चित रह्यो । बाँकी १ स्वर्ण मध्यमाञ्चलले हात पा¥यो । एयर… Read More »

हरिको ५७३ अंक 0 ON: January 11, 2018

नेपाल प्रहरीका हरिबहादुर थापाले राखेप च्याम्पियनसिपअन्तर्गत २३ औं पुरुष तथा २२ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको दोश्रो दिन बिहीबार पुरुष १० मिटर एयर राइफलको ६ सयमा ५७३ अंक जोडेका छन् । आर्मीका कृष्ण घोरासैनीले ५७० तथा मध्यपश्चिमाञ्चलका पवन घिमिरेले ५६९ अंक जोडे… Read More »

मध्यमाञ्चलकी सुस्मिता नेपालले राखेप च्याम्पियनसिपअन्तर्गत २३ औं पुरुष तथा २२ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको पहिलो दिन बुधबार महिला १० मिटर एयर राइफलमा ३ सय ८३ अंकको अग्रता बनाएकी छिन् ।‘डेब्यु’ राष्ट्रिय प्रतियोगिता खेलिरहेकी सुस्मिताले ४ सय पूर्णाङकमा ३ सय ८३ अंक… Read More »

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको अध्यक्षमा करातेका साग स्वर्णपदकधारी दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । खेलाडी संघको शुक्रबार भएको चौथो साधारण सभा एवं निर्वाचन बाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यस अघिको कार्य समितिमा महासचिवमा कार्यरत रहेका थिए… Read More »

गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्व धावक हरिबहादुर रोकाया गजराज जोशी आदर्श खेल ब्यक्तित्व अवार्डबाट मंगलबार सम्मानित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले रसियन कल्चर सेन्टरमा आयोजना गरेको वर्षका उत्कृष्ट खेलाडी अवार्ड वितरण कार्यक्रममा तीन पटक… Read More »

गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्व धावक हरिबहादुर रोकाया गजराज जोशी स्मृती आदर्श खेल ब्यक्तित्व सम्मानबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले मंगलबार रशियन कल्चर सेन्टरमा आयोजना गर्न लागिएको एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी सम्मान… Read More »

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम फागुन १७ गते आयोजना गर्ने भएको छ । विगत १० बर्ष देखि खेलाडीहरुको हौसला अभिबृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्धेश्यले १० औं एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम… Read More »

किरात राइ खेलकुद संघले शनीबार आफ्नो चौथो बार्षिक उत्सबमा जीयोग्राफील च्यानलकी एडभानचर अफ द इयर २०१७ मिरा राइ लगायत खेलकर्मीलाई सम्मानीत गरेको छ । प्रमुख अतिथी, किरात राइ योयाख्खाको कार्यबाहक अध्यक्ष दिवस राइ, संघका अध्यक्ष महेन्द« राइ र राष्ट्रिखेलकुद परिषद् कर्मचारी संघका… Read More »