Category:  SAG 2016

१२औं दक्षिण एशियली खेलकुद अन्तरगत आईतबार १४औं दिन बक्सिड कास्यमा सिमित हुन पुगेको छ । बक्सिडले तीन कास्य पदक प्राप्त गर्यो । फाईनल पुग्ने आशा गरिएकी ४८¬–५१ केजी तौल समूहकी मिनु गुरुड श्रीलडकाली खेलाडी के अनुशा दिलरुक्सी संग अंकको आधारमा पराजित हुदै… Read More »

१२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकका आशा गरिएका तेक्वान्दोका यानकुमारी चौलागाई र ज्ञानी चुनारा पनि रजत पदकमा सिमिति भएका छन् । फाइलन खेलमा पराजीत हुदै दुवै खेलाडीले रजत पदक जितेका हुन् । महिला ४९ केजी तौल समूहमा यानकुमारी चौलागाई भारतीय खेलाडी… Read More »

नेपाली महिला फुटबल टोलीका प्रशिक्षक ध्रुब केसीले सोमबार हुने १२ ओ साग फुटबल अन्तरगतको महिला फुटबल स्पर्धामा नेपाल र भारतको सम्भावना बराबर भएको बताएका छन् । उन ले आफूले भारतीय टोलीको कमजोरी थाहा भएको र त्यसलाई उपयोग गर्ने प्रयास गर्ने बताए ।… Read More »

१२ औ दक्षिण एसियाली खेलकुदमा नेपालले आशा गरिएका खेलबाट निरासा प्राप्त भइरहेको समयमा फुटबलका दुवै स्पर्धामा नेपालले सोमबार भारतको सामना गर्दै छ । हालसम्मको प्रदर्शनलाई आधार मान्दा पुरुष फुटबलमा नेपाल बलियो मानीएको छ भने महिलामा पनि नेपालको सम्भावना देखिएको छ । सन्… Read More »

नेपालले १२ औ साग अन्तरगको महिला ट्रायथलनमा रजत पदक जितेको छ । प्रतियोगितामा भारत पहिलो भयो भने श्रीलंका तेस्रो भयो । नेपाली टोलीमा रुद्र कटुवाल हिमाल टमाटा, रोजा केसी र यम कुमारी घले रहेका थिए । एक दिन अघि रोजाले ब्यक्तिगत तर्फ… Read More »

१२ औं दक्षिण एशियाली खेलकुदको बक्सिङ्ग तर्फ बक्सिङ्गका तीन खेलाडी सेमिफाईनलमा प्रवेश गर्न सफल भएका छन् । ६४ केजी तौल समूहमा दीपक श्रेष्ठ अफगानिस्तानका खेलाडी अहमदिन अहमद वाहिदलाई अंकको आधारमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । यस्तै महिला तर्फ निलु गुरुङ्ग… Read More »

नवयुग श्रेष्ठ छाए पछि नेपाल १२ औ साग अन्तरगत पुरुष फुटबल स्पर्धामा फाइनलमा प्रबेश गरेको छ । शनीबार इन्दीरा गान्धी रंगशालामा भएको खेलमा नवयुगको ह्याट्रिकमा १० खेलाडीमा सिमित नेपालले माल्दीभ्सलाई ४–३ ले पराजित ग¥यो । अतिरिक्त समय सकिन तीन मिनेट बाकी रहदा… Read More »

भारतमा जारी १२ औं सागको नवौ दिन आज नेपालले एक रजत दुइ कास्य पदक जितेको छ । शनीबार सुरु भएको तेक्वान्दोबाट नेपालले शनिवार एक रजत र एक काश्य पदक जित्यो ।सिलोगस्थित निग्रीममा भएको खेलमा नेपालका लागि ४६ केजी मुनीको महिलातर्फको खेलमा रेजिना… Read More »

नेपाल र भारत विच १२ औ साग अन्तरगत महिला फुटबल स्पर्धामा उपाधि भिडन्त हुने भएको छ । समुह चरणको अन्तिम खेलमा भारतले बंगलदेशलाई ५–१ ले पराजित ग¥यो । भारतीय टोलीका लागि कमला देवी र बालादेवीले दुइ÷दुइ गोल गरे भने सञ्जुले एक गोल… Read More »

नेपालकी रोजा केसीले १२ औ साग अन्तरगत महिला ट्रायथलनमा काश्य पदक जितेकी छिन् । काश्य पदक जित्ने क्रममा रोजाले १ घन्टा १६ मिनेटमा दुरी तय गरिन् । यसै स्पर्धामा सहभागि याम कुमारी घले पाचौ भइन् । घलेले १ घन्टा २० मिनेट २९… Read More »