Category:  SAG 2016

१२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी उसुकी निमा घर्ती मगर र जुडोकी फुपु ल्हामु खत्रीलाई युनिभर्सल युनाईटेड तेक्वान्दो महासंघले बुधबार सम्मान गरेको छ । उनीहरुलाई बुधबार सातदोवाटोस्थित मैत्री तेक्वान्दो डोजाङ्गमा आयोजित कार्यक्रममा राखेपका सदस्य सचिव केशव… Read More »

मित्र राष्ट्र भारतको गुहाटी र सिलोङ्गमा सम्पन्न १२ औं दक्षिण एशियाली खेलकुदमा जुडोमा पदक विजेता खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकहरुलाई नेपाल जुडो संघले नगद सहित सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित ओलम्पियन सेमीकभर्डहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले… Read More »

१२ औं दक्षिण एशियाली खेलकुदको अन्तिम दिन जुडोले नेपालको लागि थप तीन कास्य पदक जितेको छ । महिला र पुरुष गरि ४ स्वर्ण पदकको लागि भएको खेलमा भारत र पाकिस्तानले समान २÷२ स्वर्ण पदक प्राप्त गरे । मंगलबार सिलोङ्गको पोलो ग्राउन्डस्थित कभर्डहलमा… Read More »

नेपालले १२ ओ दक्षिण एसियाली खेलकुद अन्तरगत पुरुष फुटबलको स्वर्ण पदक जितेको छ ।सोमबार भएको खेलमा एक गोलले पछि परेको नेपाल खेलमा फर्कदै एकका विरुद्ध दुइ गोलले भारतलाई हराएर उपाधि जित्न सफल भएको हो ।  सागमा नेपालको यो तेस्रो स्वर्ण पदक हो… Read More »

जुडोले १२ औ सागमा तीन कास्य पदक हासिल गर्न सफल भयो । स्वर्ण पदकका आशा गरिएका रमेश मगर कास्यमा सिमित हुन पुगे । उनी ६६ केजी तौल समूहमा अफगानिस्तानका खेलाडी एम आर्यनसंग सेमिफाइनलमा पराजित हुन पुगेका थिए । उनले हार ब्यहोर्नु अघि… Read More »

नेपालमा आयोजना भएको आठौं सागदेखि स्वर्ण पदक प्राप्त गर्दै आईरहेको तेक्वान्दो १२औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण विहिन हुँदै घर फर्किने भएको छ ।प्रतियोगिताको ११ औं दिन तेक्वान्दोबाट नेपालले ४ रजत पदक प्राप्त ग¥यो । महिलाको ५३ केजी तौल समूहमा निमा गुरुङ्ग भारतीय… Read More »

१२ औ साग अन्तरगत महिला फुटबलमा नेपाल भारतसंग ४–० ले पराजित भयो । रक्षात्मक खेलका लागि माहीर मानीनने ध्रुब केसीको टोली यस पटक दास्रो मिनेटमै चुक्यो । नेपाली गोलरक्षक लीला लाम्गादेको अफ पोजीसनको फाइदा उठाउदै कमला देवीले भारतका लागि गोल गरिन् ।… Read More »

बि.स २०६४मा चन्द्र डंगोल र लीला अधीकारी दोर्जे खत्रीको होटलमा पुगे । त्यसै होटलमा त्यसै होटलमा भेट भएका चन्द्र डंगोल लीला अधीकारीले  फूपू लहमु खत्रीलाई जुडो खेल्न प्रेरित गरे । त्यसै प्रेरणाको प्रतिफल फूपू लमु नेपाली खेलकुदको सर्वाधीक महत्वपूर्ण खेलाडी बनेकी छिन्… Read More »

नेपालकी लीला अधीकारी र मनीता प्रधान श्रेष्ठले १२ औ सागमा रजत पदक जितेका छन् । महिला ५२ किलो तौल समुहमा प्रतिस्र्धा गरेकी लिला र ५७ किलोमा प्रतिस्पर्धा गरेकी मनीताले राउन्डरोबीन स्पर्धामा भारतीय खेलाडीसंग पराजयको सामना गरेका थिए भने अन्य सम्पूर्ण प्रतिद्धन्दीलाई पराजित… Read More »

नेपालकी फूपू ल्हामु खत्रीले जुडो महिला ६३ किलो तौल समुहमा स्वर्ण पदक जितेकी छिन् । उनले राउन्डरोबीनका सम्पूर्ण स्र्पामा जित हात पारेकी हुन् । काठमाडौकी फूपु केही दुइ दिन अघि मात्र हंगेरीको बुढापेस्टमा प्रशिक्षण सकेर सिलोंग आएकी थिइन् । – बिस्तृत समाचार… Read More »