ललितपुरको एकान्तकुनामा प्लाटिनम फिट्नेस प्रा.लि. शनिबारदेखि सञ्चालनमा आएको छ । दक्षिण एसियाली खेलकुदका तीन स्वर्ण विजेता सचित प्रधान र अनिल श्रेष्ठ मिलेर फिट्नेस खोलेका हुन् ।सचित र अनिलले आफ्नै गुरुको
आयोजक प्राइम कलेज र जेभियर इन्टरनेशनल कलेजले १३औँ प्राइम कप उच्च मावि बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । नयाँबजारमा भएको पुरुषतर्फको फाइनल खेलमा आयोजक प्राइमले जेभियरलाई ४०–३२ को स्कोरले पराजित
जिम्न्याष्टिकको कमन ट्रेनिङ क्याम्पमा सहभागी हुन २ प्रशिक्षक र १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शनिबार कतारको दोहा जाने भएका छन् ।शिविरमा बरिष्ठ प्रशिक्षकद्वय नीरु दर्शनधारी र सजनी मानन्धर तथा
विनोदकुमार मैनाली राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा मनोनित भएका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको सिफारिसमा मन्त्रीस्तरीय निर्णयानुसार मैनालीलाई सदस्यमा मनोनयन गरिएको हो । राखेपको खेलकुद विकास ऐन
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडी छनोट बिहीबार पूरा भएको छ । विभिन्न चार स्पर्धामा समान ६–६ पुरुष÷महिला गरी १२ खेलाडीको अन्तिम छनोट सम्पन्न
१३ औ प्राईम कप उच्चमाबि बास्केटबल प्रतियोगितामा आयोजक प्राईम र जेभियर इन्टरनेश्नल कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधवार पुरुषतर्फ भएको क्वाटरफाईनल खेलमा प्राईमले एन्जलहर्टलाई ५९–२७ को स्कोरमा पराजित गर्दै
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडी छनोट प्रतियोगिताको दोश्रो दिन बुधबार रुपन्देहीकी स्नेहराज्यलक्ष्मी राणाले महिला १० मिटर एयर राइफलमा ३ सय ८९ अंक जोडेकी
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडीको छनोट प्रतियोगिताको पहिलो दिन मंगलबारको खेल समाप्तिसम्म पुरुष १० मिटर एयर पेस्तोलमा बाँकेका बद्रुउद्दिन अन्सारी शीर्ष स्थानमा छन्
१३ औ प्राईम कप उच्चमाबि बास्केटबल प्रतियोगितामा एन्जल हर्ट र जेभियर क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मगंलबार भएको अन्तीम लिग खेलमा एन्जलहर्टले ह्वाइट हाउसलाई ५६–२१ ले हराउदा प्रविन पुनले २३
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडीको छनोट प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । नेपाल सुटिङ संघको आयोजनामा हुन लागेको छनोट प्रतियोगितामा ५५ खेलाडीले