Category:  Olympics

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले रियो ओलम्पिक २०१६ मा सहभागी सात खेलाडीलाई आइतबार नगदसहित सम्मान गरेको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार उनीहरुलाई जनही १ हजार अमेरिकी डलर प्रदान गर्दै सम्मान गरेका हुन् । ब्राजिलको रियो दि जेनेरियोमा गत वर्षको अगष्ट… Read More »

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले इन्डोनेसियाको जकार्तामा हुने १८ औं एसियाली खेलकुदलाई परिणाममुखी बनाउने उद्देश्यल कार्य गर्ने बताएको छ । खेलाडी सहभागीताको विषयमा विगतको रेकर्ड, सम्भावना बोकेको खेल र सफलता हात पार्ने आधारलाई ध्यान दिने एनओसीले बताएको छ । नेपाल ओलम्पिक कमिटीले… Read More »

गत स्थानीय निर्वाचनको परिणामलाई आधार मान्दा आसन्न प्रतिनिधीसभामा नेपाली खेल क्षेत्रको महत्वपूर्ण उपश्थिती हुने सम्भावना देखिएको छ । २०७० सालको  निर्वाचनमा फराकिलो मत अन्तरले पराजित नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठका लागि यस पटक जातीय सन्तुलन अनुकल बनेको तथा बामपन्थी गठबन्धन महत्वपूर्ण… Read More »

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ र महासचिव लामा टेन्डी शेर्पा तुर्केमिनीस्तानमा आयोजना हुने पाचौ एसियन इन्डोर मार्सल आर्ट गेम्सको स्थलगत अबलोकनको क्रममा बुधबार त्यसतर्फ प्रस्थान गर्ने छन् । एक महिना पछि हुने प्रतियोगिताको बिहिबार एसियाका राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष र महासचिवले… Read More »

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलाडीहरुको प्रतिभा मर्न नदिने बताएका छन् । मंगलबार हरिहर भवनस्थित आफ्नै निवासमा दक्षिण एसियाली तथा एसियाली खेलकुदका पदकधारीको सम्मानमा आफैले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री केसीले खेलाडीको प्रतिभा मर्न नदिने बताएका हुन् । उनले खेलकुदमा… Read More »

रुवान्डको कीगालीमा हुने एडभान्सीङ ओमन इन लीडरसीप फोरम फर अफ्रिका एन्ड एसियामा नेपालीको पनि सहभागिता रहने छ । नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटी, उमन एन्ड स्पोर्ट्स कमिसनका प्रमुख ज्योती राणा,सदस्य विमला पौडेल,सदस्य हेल्गा राणा र प्रमिला सिंह श्रेष्ठको सहभागिता रहने छ ।… Read More »

डल्लु आबासलाई नमुना आबासको रुपमा विकसीत गर्ने योजनामा डल्लु आबास स्थानीय सहयोग समिती सक्रिय रहेको छ । यो सक्रियतामा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका जिवनराम श्रेष्ठको भुमिका पनि महत्वपूर्ण रहेको छ । सुबीधा युक्त भवन,सार्वजनिक स्थानमा पार्क निमार्ण तथा अन्तरष्ट्रिय मापदण्ड… Read More »

आधुनीक ओलम्पिक मनाउने क्रममा नेपाल स्की संघले काठमाडौ खुसीबुमा रोलर स्की प्रदर्शन तथा स्केट बोर्डीङ प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा कबिर देउला, समिर केसी र रोनीत पुजारीले शिर्ष तीन स्थान हात पारे । विजयी खेलाडीलाई नेपाली ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ… Read More »

भुटानको राजधानी थिम्पुमा मगलबार बसेको दक्षिण एसिया ओलम्पिक काउन्सीलको बैठकले आगामी सन् २०१९ मा नेपालमाहुने १३ औं दक्षिण एशियाली खेलकुदमा २८ वटा खेलहरुको प्रस्ताव भएको छ । सो सम्बन्धीअन्तिम निर्णय यही सन् २०१७मा आस्गाबादमा हुने एसियन इन्डोर मार्सल आर्ट गेमको दौरान बस्ने… Read More »

नेपालमा घोषित १३ र्औ दक्षिया एशियाली खेलकुद सम्बन्धमाा छलफल गर्नका लागि सन् २०१७ जुन ६ र ७ तारिखका दिन भुटानको थिम्पुमा आयोजना हुने साउथ एशियन ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय टोली सोमबार… Read More »