Category:  Olympics

नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनका अध्यक्ष काली बहादुर घर्तीमगर र उपाध्यक्ष सुस्मिता गुरुङ, मुख्य प्रशिक्षक लानम लामा र सदस्य खिम बहादुर घर्तीमगर रुसको सेन्ट पिटरबर्गमा आयोजना हुने हाप्कीडो च्याम्पियनसीप तथा रेफ्रि सेमिनारमा सहभागि हुन त्यस तर्फ प्रस्थान गर्दै छन् । नेपाली टोलीका… Read More »

नेपाल ओलम्पिक कमिटीले १२ औ सस्करणको एसियन गेम फन रनको आयोजना गरेको छ । रन ओलम्पिक काउन्सील अफ एसिया र इन्डोनेसिया एसियन गेम २०१८ आयोजक कमिटीको तत्वाबधानमा भएको हो । एसियन गेम र स्वास्थ्यका बारे जागरुप गराउने उद्धेश्यले आयोजना गरेको कार्यक्रम नेपालमा… Read More »

नेपालले आयोजनाको जिम्मेवारी पाएको आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गठन गरेको पूर्वाधार निर्माण तथा तयारी समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक एवं राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाले युवा तथा खेलकुद मन्त्री जगतबहादुर… Read More »

अन्तर्राष्ट्रिय स्नोबोर्ड च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली मंगलबार भारतको हिमान्चल प्रदेश जाने भएको छ ।महानजंग पाण्डे र रञ्जन केसीले मार्च ३१ द्येखि अप्रिल १ तारिखसम्म हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा उत्सव पाठक र सुरज काफ्ले छन् ।… Read More »

जर्मनीको लेपजिंग बिश्वविद्यालयले राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत प्रशिक्षकहरुका लागि विभिन्न कोर्षहरु सञ्चालन गर्ने भएको छ । जर्मनीमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा र बिश्वविद्यालयका अन्तराष्ट्रिय खेलकुद विज्ञानका प्रशासकीय प्रबन्ध निर्देशक डननीयल एकर्ट लेन्डहामर विच… Read More »

कोटेश्वर तेक्वान्दो डोजाङले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई बिहीबार सम्मान गरेको छ । प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएकोमा उनीहरुलाई सम्मान गरिएको हो । राखेप च्याम्पियनसिपअन्तर्गत माघ ३ गतेदेखि काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि… Read More »

हालै सम्पन्न प्रतिनिधी सभाको निर्वाचनमा निर्वाचित हुन सफल पूर्व राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव जीवन राम श्रेष्ठलाई नेपाल राष्ट्रिय मार्सल आर्टस् गेम्स महासंघले शुक्रबार एक कार्यक्रमकाविच सम्मान गरेको छ । श्रेष्ठले सदस्य सचिव तथा ओलम्पिक कमिटिका अध्यक्षको हैसियतले खेलकुद विकासमा पु¥याएको योगदानको… Read More »

  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिक खेलकुदमा सहभागी हुने नेपाली ओलम्पियनलाई मासिक नगद पुरस्कारको व्यवस्था गर्ने बताएका छन् । ओलम्पियन खेलाडीहरुको सम्मानार्थ राखेपले आयोजना गरेको चन्द्रागिरी हिल्स अवलोकन÷भ्रमण कार्यक्रमलाई चन्द्रागिरीमा सम्बोधन गर्ने… Read More »

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले गौरीटारको एकडेमीको पूर्णता आफ्नो प्राथमिकतामा परेको बताएका छन् । गत साता सम्पन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा विजय भए पश्चात खेलकुदन्युज डटकमसंगको सक्षीप्त कुराकानीमा श्रेष्ठले सो कुरा उल्लेख गरेका हुन् । उनले समय परिश्थती अनुसार ऐनलाई परिमार्जीत… Read More »

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचीत भएका छन् । श्रेष्ठले १३ हजार ३ सय ९७ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका नबिन्द्र राज जोशीले १२ हजार ९ सय ५३ मत पाए । तेश्रो… Read More »