Category:  Olympics

जिवनराम श्रेष्ठ, नेपाल ओलम्पिक कमिटी तथा ओलम्पिक काउन्सील अफ साउथ एसियाका अध्यक्ष । श्रेष्ठसंग नेपाल ओलम्पिक मुभमेन्टका बारे खेलकुद न्युज डटकमले गरेको कुराकानीको सार संक्षेप नेपालमा ओलम्पिक मुभमेन्ट पछिल्लो समय कसरी अघि बढीरहेको छ ? सन् १९६३ मा नेपालले अन्तराष्ट्रिय ओलम्पिक कमिटीको… Read More »

अमृत थापा मगर र भावना सुनुवारले राष्ट्रिय खुला स्क्वास प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । ओलम्पिक डेका अवसरमा नेपाल स्क्वास ¥याकेट्स संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्स फाइनलमा अमृतले प्रवीणवीर सिंह कंशाकारलाई ११–५, ११–६ र ११–९ को सोझो सेटमा पराजित गरे । अमिर… Read More »

ओलम्पिक डेका अबसरमा नेपालमा आयोजित कार्यक्रमको शनीबार औपचारिक समापन भएको छ । स्पोर्टस फर अल कमिशनको आयोजनामा भएको समापनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य जिवनराम श्रेष्ठ प्रमुख अतिथी थिए । सो अबसरमा प्रमुख अतिथी श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिक कमिटीले प्रदान… Read More »

नेपाल ओलम्पिक कमिटीको तत्वाधान तथा स्पोर्टस फर अल कमिसनको सकृयतामा जेभियर अलमुनाई गोदावरीको आयोजनामा साईकल ¥याली सम्पन्न भएको छ । सातदोवाटो ओलम्पिक कमिटीको सुरु भएको सो ¥याली सेन्ट जेभियर्स स्कुल गोदावरीमा पुगेर सम्पन्न भएको हो । कार्याक्रमको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन… Read More »

प्रतिनिधि सभा सदस्य माननीय एबं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष  जीवनराम श्रेष्ठले  १८ औ एसियाली खेलकुद जकार्ता -२०१८ का लागि दक्षिण एसिया छनौट लिग  खेल्न भियतनाम जाने खेलाडीहरुको विदाई गरेका छन्।  कम्प्युटर बाट अनलाइन खेलिने सो खेलमा सहभागी हुनका लागि सौरभ रन्जित, सौरभ मास्के,… Read More »

नेपाल फेन्सिङ्ग संघको आयोजना तथा नेपाल ओलम्पिक कमिटिको सहयोगमा दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्धेश्यले ओलम्पिक सोलीडारिटी टेक्नीकल कोर्ष फरक कोचज इन फेन्सीङ सुरु भएको छ । बिहिबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पाले कोर्षको… Read More »

टोकियो ओलम्पिक– २०२० को तयारीका लागि जुडो खेलाडी फुपुल्हामु खत्री आइतबार जापान प्रस्थान गरेकी छन् । ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत फुपु २ वर्ष ३ महिनाका लागि जापान गएकी हुन् । त्यहाँ रहँदा फुपुले टोयामोस्थित टकाउका युनिभर्सिटी अफ लमा आफ्नो तयारी प्रशिक्षणका साथै अध्ययनलाई… Read More »

यही सन् २०१९ मा नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता तथा खेलकुदमा हुने डोपीङलाई नियन्त्रण गर्न माल्दिभ्स सरकारको सहयोगमा नेपाल ओलम्पिक कमिटीले एक दिने डोपीङ नियन्त्रण अफीसर प्रशिक्षण आयोजना भयो । सो तालिमको उद्घाटन नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष ज्योति राणाले… Read More »

नेपाल ट्राईयाथलन संघको आयोजना तथा नेपाल ओलम्पिक कमिटिको सहयोगमा ओलम्पिक सोलिडारिटी आईटियु लेभल वान प्रशिक्षक शिविर ललितपुरमा बुधबारबाट सुरु भएको छ । सातदोवाटोस्थित ओलम्पिक कमिटिमा सुरु भएको शिविरको प्रतिनिधी सभाका  साँसद जीवनराम श्रेष्ठले एक कार्यक्रमविच सुभारम्भ गरे । पाँच दिन सम्म संचालन… Read More »

नेपाल ओलम्पिक कमिटी र स्पोर्ट्स वेयर एगीलीटी विच आसन्न एसियाली खेलकुदका लागि सम्झौता भएको छ । यी दुइ पक्ष विच बिहिबार नेपालओलम्पिक कमिटीमा सम्झौता भएको हो । सम्झौता अनुसार एगीलीटीले ४ सय सेट किड्स प्रायोजन गर्ने छ । हरेक सेटमा ट्रयाकसुट, सर्ट,टिसर्ट,पोलो… Read More »