Category:  Martial Arts

सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलका विभिन्न ६ जिल्लामा ८ देखि १५ पुससम्म हुने भए पनि स्क्वास ललितपुर र फेन्सिङ भने काठमाडौंमा खेलाइनेछ । त्यसबाहेक बाँकी खेलहरु पूर्वाञ्चलको सुनसरी, मोरङ, झापा, धनकुटा, सिरहा र सप्तरीमा हुनेछन् । केहि खेलहरु पुस २ गतेदेखि नै सुरु… Read More »

तेश्रो विश्व साम्बो च्यामिपयनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली साम्बो टोली बुधबार बुल्गेरिया प्रस्थान गरेको छ । नोभेम्बर १० देखि १४ तारिखसम्म हुने प्रतियोगितामा समान १ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको ६८ केजीमुनि गोपाल पुन मगर तथा… Read More »

धनञ्जय श्रेष्ठलाई पुनः दोश्रो कार्यकालका लागि अध्यक्ष चुन्दै नेपाल साम्बो फेडेरेसनको दोश्रो साधारणसभाले १४ सदस्यीय केन्द्रीय कार्यसमिति आइतबार निर्विरोध चयन गरेको छ ।उपाध्यक्षमा राजकुमार श्रेष्ठ र पुरुषोत्तम सिम्खडा, महासचिवमा उत्तम श्रेष्ठ, सह–सचिवमा कृष्णबहादुर राउत तथा कोषाध्यक्षमा विजेन्द्र डंगोल रहेका छन् । सदस्यमा… Read More »

पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन महिनामा हुने भएको छ । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष सत्यनारायण मन्डलज्यूको अध्यक्षतामा सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको परिषदको १०४ औं बोर्ड बैठकले मंसिर ११–१८ गते हुने भनिएको सातौ राष्ट्रिय… Read More »

विश्व साम्बो च्याम्पियनसिपमा सहभागी हुन २ पुरुष खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार मोरक्को जाने भएको छ । नोभेम्बर ११ देखि १६ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत साम्बो स्पोर्ट्सको ६२ केजीमा हेमप्रभ खत्री र ६८ केजीमा गोपाल पुन मगरले प्रतिस्पर्धा गर्ने छन् ।… Read More »