आयोजक कोटेश्वर तेक्वान्दो डोजाङ प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगितामा शनिवार टिम च्याम्पियन बनेको छ । ११ स्वर्ण, १० रजत र १० कांस्यसाथ कोटेश्वर समग्रमा टिम च्याम्पियन बन्यो । योङ
प्रीति राईको सानदार गोलमा बुधवार बिहान सम्पन्न खेलमा लेबनानलाई हराउँदै नेपाल पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधवार सम्पन्न खेलमा लेबनानलाई २–१ गोलले हराउँदै
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को वार्षिक साधारण सभाले सोमबार फुटबलको वार्षिक क्यालेन्डर अनुमोदन गरेको छ । साधारण सभाले वर्षको सहिद स्मारक बी डिभिजन लिग र सी डिभिजन लिग चैतदेखि
नेपाली खेलकुदमा फ्रेन्चाइज लिगको प्रचलन बढी रहेको समयमा कबड्डीको पनि फ्रेन्चाइज लिग हुने भएको छ । यसका लागि नेपाल कबड्डी संघले काम अघि बढाइ सकेको छ । खेलाडी दर्ताको प्रक्रिया
प्रथम मुख्यमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०२४ को उपाधि एपिएफका क्षितिज खनाल र कस्तुरी कलेजकी सीमा राजवंशीले जितेका छन् । फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष एकल
नेपाल पुलिस क्लबका पूर्ण थापा र गौरव दाहालको जोडी राजधानीमा जारी प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष युगल तर्फ सेमिफाइनल प्रवेश गरेका छन् ।पूर्ण र गौरवको जोडीले
बाँके जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा ११ देखि १३ माघसम्म नेपालगन्जको कभर्डहलमा प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा पाँच स्पर्धाको भिडन्त हुने जानकारी
पुनम चन्द, नेपाली राष्ट्रिय भलिबल टोली तथा नेपाल पुलिस क्लबकी ओपन स्पाइकर । नेपालमा भलिबल नै यस्तो खेल हो, जुन लोकप्रियता र सफलता दुवै आधारमा पुरुष स्पर्धा भन्दा धेरै अघि
ललितपुर सिटी एफसीले जारी नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।१–०
प्रदेश परिषद्ले प्रदेश एथलेटिक्स सङ्घको अधिवेशन गर्दै साधारण सभा गरिने बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तथा नेपाल एथलेटिक्स सङ्घका तदर्थ कमिटीका सदस्य सूर्य भण्डारीले खेलकुद ऐन र विधान अनुसार