नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुख शाखा डोजो, बुढानीलकण्ठले नेपाल ओलम्पिक कमिटी (एनओसी) का नवनिर्वाचित तीन पदाधिकारीलाई शनिबार सम्मान गरेको छ । डोजोले अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे
प्रथम मनमैजु दौड प्रतियोगिताको छात्र ११–१४ वर्षमा रिपु मर्डिनी सैनिक स्कुलका कुशल थापा, छात्र १४–१६ वर्षमा विन्दावासीनी माविका निकेश महर्जन तथा छात्रा ११–१६ वर्षमा विजेश्वरी ज्ञान मन्दिरकी सुनीता श्रेष्ठ सोमबार
नेश्नल चिल्डेन स्कुलले धनवहादुर स्मृति उपत्याका ब्यापी अन्तर बिद्यालय कराँते प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेका छ । नेश्नलले पहिलो स्थान प्राप्त गर्नका लागि ८ स्वर्ण जितेको थियो । दोश्रो स्थानमा
कराँते खेलाडीहरुले चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक प्राध्यापक डाक्टर बुलन्द थापालाई बधाई तथा सफल कार्यकालकालागि शुभकामना दिएका छन् । थापाले लामो समयदेखी नेपाली खेल जगत्मा
नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुख शाखा डोजो, बुढानीलकण्ठले सञ्चालन गरेको ग्रेडिङबाट ११ सिनियर खेलाडीले ब्ल्याकवेल्ट प्राप्त गरेका छन् । ब्राउन वेल्टबाट ब्लायकवेल्ट पहिलो डानमा पदोन्नती हुने खेलाडीमा
राष्ट्रिय खेलकुद परिषद्का सदस्य फत्त बहादुर गुरुङ्गले नेपाली करातेको समस्या समाधानका लागि सबैभन्दा उपयुक्त समाधान नै आसन्न निर्वाचनलाई सबै पक्षले सहयोग गर्ने भएको बताएका छन् । सदस्य गुरुङ्ग भन्छन् “
जापानको याकोहामामा हुने करातेको रेफ्री सेमिनारमा भाग लिने नेपाली टोलीलाई शुक्रबार बिदाइ गरियो । अगष्ठ ३१ देखि सेप्टेम्बर ३ तारिखसम्म सेमिनारमा प्रकाश मोहन धौभडेल, फत्तबहादुर गुरुङ, विसन मोते, बालकृष्ण रावल,
नेपालले छैटौं दक्षिण एसियाली वादोरियो कराते च्याम्पियनसिपको उपाधि जितेको छ । गत संस्करणको च्याम्पियन नेपालले १० स्वर्ण, ३ रजत र १ कांस्य जित्दै उपाधि रक्षा गरेको हो ।अघिल्लो संस्करणमा नेपाल
छैटौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली वादोरियो कराते टोली बिहीबार भारतको गुजरात प्रस्थान गरेको छ । २२ र २३ अगस्टमा हुने प्रतियोगिताको पुरुष ४५–५० केजीमा पुरुषोत्तम पोखरेल, ५५–६०
भारतको गुजरातमा हुने छैटौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली वादोरियो कराते टोलीलाई मंगलबार बिदाइ गरियो । टोलीलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा हस्तान्तरण गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार