सान दोर्जे शेर्पा जेकेएफ गाुजुकाइ केन्वुकान कराते संघको उपाध्यक्षमा मनोनीत भएका छन् । संघकी महासचिव अस्मिता गुरुङ्गले दिएको जानकारी अनुसार उनलाई शुक्रबार नै प्रमाणपत्र वितरण गरियो ।
भारतीय मार्सलआर्ट सस्थांनले जयपुरमा आयोजना गरेको अन्तराष्ट्रिय कराते नेपाली खेलाडी हरु लाई १९ सोर्ण १२ रजत ८ कास्य करी कुल ३९ पदक सहित दोस्रो भएको छ । प्रतियोगितामा आयोजक राष्ट्र
अमेरिकाको नर्थ क्यारोलिनाको ग्रिन्सबोरोमा जारीे युएसए मास्टर्स गेम्समा नेपाली कराते खेलाडी उज्ज्वल ठकुरीले दुई स्वर्ण पदक हात पारेका छन् । उक्त राष्ट्रिय खेलमा ठकुरीले भिडन्तमा एक स्वर्ण पदक तथा फांग
भारतको जयपुरमा हुने कराते प्रतियोगितामा नेपालका गोजुरियो खेलाडीहरुको सहभागिता रहने भएको छ । प्रशिक्षक प्रकास चन्दको नेतृत्वमा बुधबार त्यस तर्फ प्रस्थान गरेको टोलीको प्रशिक्षकका फूर्पा सिंह तामाङ्ग रहेका छन् ।
नेपाल वादोरियो कराते डो संघ, काठमाडौं÷ललितपुर÷भक्तपुर वादोरियो कराते जिल्ला संघ र केन्द्रीय ब्ल्याकवेल्ट कमिटीले गुरु पूजाको अवसरमा मंगलबार कार्यक्रम आयोजना ग¥यो । सो अवसरमा नेपाल कराते महासंघका महासचिव समेत रहेका
ध्रुवविक्रम मल्ललाई अध्यक्षमा निरन्तरता दिदै बालाजु कराते डो प्रतिष्ठानको आठौं साधारणसभाले ११ सदस्यीय कार्यसमिति दुई वर्षका लागि मंगलबार निर्विरोध चयन गरेको छ । २०६३ सालमा प्रतिष्ठान स्थापना भएएता मल्ल निरन्तर
थाइल्यान्डको बैंककमा भएको थाइल्यान्ड ओपन कराते च्याम्पियनसीपको ५५ किलो तौल समुहमा नेपालका सोनाम लामाले काश्य पदक जितेका छन् । नेपालबाट थाइल्यान्ड ओपन खेल्न १५ जना रहे पनि दुइले पदक जिते
थाइल्यान्डको हुमारिक इन्डोर स्टेडियममा जारी थाइल्यान्ड ओपन कराते च्याम्पियनसीपमा नेपालकी अल्बिना नगकारेटीले रजत पदक जितेकी छिन् । ४३ के जी तौल समुहमा नगरकोटीले थाईलेन्ड एकी थामप्राकन सिविमोललाई ३–२ ले तथा
थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १३ खेलाडीसहित २० सदस्यीय नेपाली कराते टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । अनु अधिकारी र सोनाम लामाले ५० केजी, मल्लिका थापा, विजय लामा,
नेपाली प्रवासि सितोरियो कराते संघले मलेशियामा विभिन्न क्षेत्रमा क्रियाशिल ब्याक्तीहरुलाइ सम्मान गरेको छ । आइतबार कराते संघले मलेशियामा रहि नेपाली खेलकुद र सामाजिक क्षेत्रमा योगदान पु¥याएवापत खेलाडी र समाजसेवी तथा