राष्ट्रिय खेलकुद संघमा नेपाल बादो फेडेरेसनको तदर्थ कमिटी दर्ता भएको छ । गोर्खाका सुदर्शन राज विष्टको अध्यक्षतामा गठिन तदर्थ कमिटीको उपाध्यक्षमा काठमाडौंका शम्भु तामाङ्ग, मोहन मर्हजन तथा मनीष जोशी, माधब
जापानमा हुने ११ औं सिजी निसिमुरा मात्सुरी फ्रेन्डसिप कराते डो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्दैछ ।सेप्टेम्बर १७ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा
चिल्ड्रेन मोडल स्कुल चाँदवाग अन्तरविद्यालय गोजुकाई कराते च्याम्पियनसिपको टिम च्याम्प्यिन भएको छ । चाँदवाग स्कुलद्वारा आयोजितप्रतियोगितामा चिल्ड्रेनलमोडलले ८ स्वर्ण ५ रजत र २ कास्यका साथ टिम च्याम्पियनको ट्रफी उचाल्यो ।
राष्ट्रिय खेलकुद परिषदले आ.ब. २०७२÷७३ मा विभिन्न अन्तराष्ट्रिय अन अफिसियल प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई बिहिबार नगद पुरस्कार सहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका
तेश्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने जुनियर तथा क्याडेट खेलाडी छनोट भएका छन् । महिला क्याडेटको ४० केजीमा बालाजु एकेडेमीकी सन्ध्या खनाल, ४७ केजीमा बालाजुकी अल्बिना नगरकोटी, ५४
दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदको करातेतर्फ एकल कातामा कांस्य जितेकी विमल तामाङसहित ३७ खेलाडी तेश्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि शनिबार छनोट भएका छन् । सिनियर, जुनियर
मित्र राष्ट्र भारतको नयाँ दिल्लीमा २०७३ अशोज ६ देखि १० गते सम्म आयोजना हुने तेश्रो दक्षिण एशियाली कराते च्याम्पियनसिपमा सहभागिताको लागि कराते खेलाडीको छनोट हुने भएको छ । राष्ट्रिय खेलकुद
पाँचौं एसियाली गोजुरियो कराते च्याम्पियनसिपमा पदक जित्न सफल नेपाली खेलाडीलाई बानियाँटारस्थित पारा माउन्ट एकेडेमीले शनिबार सम्मान गरेको छ । साउन २७ देखि ३० गतेसम्म मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगितामा नेपालले ५
सेइतोकाइ ओपन कराते च्याम्पियनसिपका पदक विजेता मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जनलाई नेपाल कराते महासंघले बधाइ दिनुका साथै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरेको छ ।कराते महासंघका अध्यक्ष दावा गुरुङ, महासंघका सदस्य
नेपाल स्पोर्टस क्लबले ओकिनवा नेपाल फ्रेन्डसशिप एसोसिएसनका अध्यक्ष तथा करातेकर्मी संजिव श्रेष्ठलाई सम्मान गरेको छ । जापानको ओकिनवामा बस्दै आएका धनगढीका श्रेष्ठले नेपालमा कराते खेलको विकास र विस्तार विदेशमा रहेर