Category:  Karate

रामेछापको दोरम्बा गाउँपालिकामा पहिलो पटक तीन नम्बर प्रदेश स्तरीय गाउपालिका उपाध्यक्ष कप कराते प्रतियोगिता हुने भएको छ । मंसिर २९ देखि पुस १ गतेसम्म सोे प्रतियोगतीता हुने भएको हो । दोरम्बा गाउँपालिका कार्यालय रहेको कण्ठेश्वर माविमा आयोजना हुने खेल प्रतियोगतीमा तीन नम्बर… Read More »

नेपाल सोतोकान कराते संघ (एसकेडियुएन), भक्तपुर जिल्लाले खेलाडीहरुको बेल्ट ग्रेड सम्पन्न गरेको छ । राखेपका पूर्व सदस्य एवं संघका सल्लाहकार मनबहादुर न्यौपाने, संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक धिर्जेमान तामाङ्ग, महासचिव एवं बरिष्ठ प्रशिक्षक गोविन्द श्रेष्ठको उपस्थितीमा ४ महिला र ११ पुरुष गरि… Read More »

1st Black Belt grading was held at Everest Martial Arts Sports Club, UAE.  Kena Patel, Anjali Nair,Aditi Nair,Siddhant Choudhury and  Nishkka Kamal Kathpal were promoted to Black belt. Chief Instructor Rabi Shahi conducted the Exam.    

इचंखु नारायण कराते डोे र इचंखु सामुदायीक खेलकुद विकास समाज, नागार्जुनको संयुक्त आयोजनामा दोश्रो नागार्जुन मेयर कप कराते प्रतियोगिता २८ र २९ मंसिरमा हुने भएको छ । डोको २२ औ बार्षिक उत्सबको अबसरमा डोजोको हलमा आयोजना हुने प्रतियोगितामा १५ भन्दा बढी टोलीका… Read More »

मलेसिायमा जारी पाचौ अन्तराष्ट्रिय ओपन कराते प्रतियोगिताको पहिलो दिन नेपाली खेलाडीले १ स्वर्ण सहित ५ पदक जितेका छन् । नेपालले टिम कुमुतेमा स्वर्ण पदक जितेको हो । स्वर्ण पदक जित्ने टोलीमा राम कुमार गीरी, पासाङ रेन्जिन लामा,फुर्साङ वाइवा र सुजन कुमार पुरी… Read More »

इन्डोनेसिायमा सम्पन्न छैठौँ एसियन गोजुरियो कराते दो फेडरेशन च्याम्पियनसीपमा सहभागि एभरेष्ट मार्सलआर्ट युएइका खेलाडीले राम्रो सफलता पाएका छन् । नोभेम्बर २२ देखी २५ सम्म जाकार्तामा भएको च्याम्पियनसीपमा १६ देशका करीब ५०० जना खेलाडीे सहभागी थिए । प्रशिक्षक तथा टेक्निकल डाइरेक्टर रबी शाहीको… Read More »

सामुदायिक विद्यालय भीमसेनगोलमा अध्ययनरत ९ कराते खेलाडीसहित १४ सदस्यीय नेपाली टोली दोश्रो जेकेएनएसकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन बुधबार भारतको पुना जाँदैछ । नोभेम्बर ३० देखि डिसेम्बर २ तारिखसम्म हुने प्रतियोगितामा अनिल रोका, राई, करण चौधरी, नवीन थापा मगर, रिकेश भण्डारी दर्जी,… Read More »

नेपाल १६ औं डब्लुकेआई अन्तराष्ट्रिय कराते च्याम्पियनसिप २०१८ मा टिम च्याम्पियन बन्न सफल भएको छ । नेपालले ६३ स्वर्ण हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको हो । दोश्रो भएको भारतले १५ स्वर्ण हात पा¥यो । यस्तै बंगलादेशले ५ स्वर्ण सहित तेश्रो… Read More »

ईन्डोनेशियामा संचालन भएको १५ औं एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपाल २ स्वर्ण र २ कांस्य पदक जित्दै समुह चौथो बन्न सफल भएको छ । नोभेम्बर २१ देखि २४ सम्म संचालन भएको प्रतियोगितामा नेपालको तर्फबाट पुरुष तर्फ को सिनियर ५५ किलो तौल समुहमा… Read More »

इन्डोनेसियामा सम्पन्न छैठौ एसियाली गोजुरियो कराते च्याम्पियनसीपमा नेपालले चार स्वर्ण पदक हात पारेको छ ।१४ बर्षिय चिरायु रिजालले क्याडेट कातामा स्वर्ण पदक तथा कुमुतेमा काश्य पदक जिते । जुनियर कातामा पनि स्वर्ण तथा कुमुतेमा रजत जिते । १४ बर्षिया करिना पुरीले पनि… Read More »