Category:  Karate

मित्र राष्ट्र भारतको हरियाणामा आयोजना हुने ईन्डो नेपाल ईन्टरनेशनल वादोरियो कराते च्याम्पियनसिप २०१७ मा सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पाले मंगलबार बिदाई गरे । आईडब्लुएफ कराते डो संघको प्रमुख प्रशिक्षक सहदेव राजबंशी नेतृत्वमा च्याम्पियनसिपमा सहभागी हुने… Read More »

आसन्न प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा खेलकर्मीको पनि उम्मेदवारीको चर्चा चलेको छ । राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोशाध्यक्ष तथा करातेका पूर्व अन्तराष्ट्रिय खेलाडी तथा अन्तराष्ट्रिय रेफ्रि मिनकृष्ण मर्हजनको चर्चा पनि चुलीएको छ । त्यसोत मर्हजनले कुराकानीको क्रममा आफूले नै निर्वाचनमा जित्न सक्ने… Read More »

अमेरिकन मरिन गोजु करातेका पाचौ डान डान खेलाडी उज्वल ठकुरी “गिनिज बुक अफ वोर्ल्ड रेकर्ड“ मा नाम लेखाएका छन् । अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड“ बाट पनि उनी केही समय अघि सम्मानित भएका थिए । “हु इज हु ब्लाक… Read More »

कराते खेलाडी मन्डेकाजी श्रेष्ठ शनिबार नगदसहित सम्मानित भएका छन् । ख्प फुटसलले दशैं कप फुटसलको समापनका अवसरमा अन्तर्राष्ट्रियमा पदक जित्दै राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गरेकोमा सम्मान गरेको हो । थ्री स्टार क्लबका टिम म्यानेजर राम श्रेष्ठले मन्डेलाई सम्मान पत्रसहित नगद १० हजार प्रदान… Read More »

नेपाल कराते महासंघको आयोजनामा राष्ट्रिय कराते प्रतियोगिता २०७४ कार्तिक २३ देखि २५ गते सम्म काठमाण्डौमा आयोजना हुने भएको छ । २०१८ मा हुने १८ औं एशियाली खेलकुद, सन् २०१९मा नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद र २०२० मा आयोजना हुने… Read More »

पाकिस्तानको कराँचीमा भइरहेको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण जितेको छ । नेपालले थप १ रजत पनि जित्यो ।नेपाललाई दोहोरो पदक दिलाएका निराकारमान प्रधानले पुरुष एकल कातामा स्वर्ण र ५० केजीमा रजत जिते । त्यस्तै महिला एकल कातामा समिला थापा र… Read More »

ओमकृष्ण प्रसाइ, नेपाली करातेका परिचीत ब्यक्तित्व । थुप्रै पदीय जिम्मेवारी बहनमा सफलता पाइसकेका उनी हाल राजनितीक रुपमा पनि सक्रिय छन् । एमाले प्रबेश नम्बर तीनका बैठकले उनलाइ युवा तथा खेलकुद विभागको प्रमुख तोके पछि उनी खेल क्षेत्रमै थप चासो र चर्चाको पात्र… Read More »

सेप्टेम्बर १६ र १७ मा भारतमा आयोजना हुने एसकेआइए कपमा सहभागि हुने नेपाली टोली त्यसतर्फ प्रश्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्की सदस्य अस्मिता गुरुङ ब्यबस्थापक रहेको टोलीमा जेकेएफ केन्बुकाइको टोलीमा रहेका चन्द्र बुढा र गौरब घर्ती मगरले ६७ किलोमा प्रतिस्पर्धा गर्ने… Read More »

सातौं कराते डो गोजुकाई ग्लोबल च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ५ सदस्यीय नेपाल गोजुकाई कराते डो संघ टोली क्यानाडाको रिचमन्ड जाँदैछ । टोलीलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले सिंहदरबारमा सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे । सेप्टेम्बर २८ देखि अक्टोबर… Read More »

जेकेएफ गोजुकाइ केन्बुकान कराते एसोसीएसनले एभरेस्ट युएइ मार्सल एन्ड स्पोर्ट्स क्लबका सल्लाहकार प्रबिणकाजी श्रेष्ठलाई विदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद्की सदस्य अस्मिता गुरुंग सहितको टोलीले उनलाई विदाइ गरेको हो । नेपालमा रहेका श्रेष्ठ बिहिबार त्यसतर्फ प्रश्थान गर्दै छन् । श्रेष्ठ सल्लाहकार… Read More »