Category:  Kabaddi

कास्की जिल्लास्तरीय आठौ राष्ट्रपति रनिङ्ग शिल्ड विद्यालय खेलकुद प्रतियोगिता बुधबारदेखि पोखरामा सुरु भयो । उद्घाटनका अवसरमा पोखरा रगंशालामा आयोजित ३ हजार मिटर दौड छात्र तर्फ गोगन उच्च मा.विका स्माइल भण्डारीले स्वर्ण पदक जिते ।उनले १० मिनेट ४१ सेकेण्डमा दुरी पार गदै स्वर्ण… Read More »

मित्र राष्ट्र भारतको गुहाटी र सिलोङ्गमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुदमा पदक जित्न सफल खेलाडीहरुलाई काठमाण्डौ जिल्ला खेलकुद विकास समितिले नगद पुरस्कार सहित सम्मान गरेको छ । काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुव राज न्यौपानेको सभापतित्वमा आयोजित राष्ट्रपती रनिङ्गशिल्डको उद्घाटनको अवसरमा… Read More »

१२ औं दक्षिण एशियाली खेलको कबड्डी तर्फ नेपाली महिला टोली सेमिफाइनलमा प्रवेश गरेको छ ।नेहरु स्टेडियममा शनिबार भएको खेलमा नेपाल बङ्गलादेससँग १७–२४ अंकले पराजित भयो । राउन्ड रोविन लिग अन्तर्गत आप्नो अन्तिम खेलमा पराजित भएता पनि नेपाल चौथो बन्दै सेमिफाइनलमा सिमिति बनेको… Read More »

सागअन्तर्गत पुरुष कबड्डीमा नेपाल शुक्रबार पराजित भएको छ । गुवाहाटी स्थित डिटीआरपी इन्डोर स्टेडियममा नेपाल भारतसंग ४७–२३ अंकको अन्तरले पराजित भयो । यसअघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो । शनिवार नेपालले श्रीलंकासंग र बंगलादेशसंग प्रतिष्पर्धा गर्दैछन् ।नेपाली महिला कबड्डी टिमले पनि हारको… Read More »

कबड्डीमा हार 0 ON: February 11, 2016

१२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला कबड्डीमा नेपाल बिहीबार पराजित भएको छ । नेपाल भारतसंग ५१–१७ ले पछि प¥यो ।