Category:  Kabaddi

भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डीमा पदक जित्न सफल नेपाली महिला टोलीलाई नेपाल कबड्डी संघले सम्मान गरेको छ । १२ खेलाडीसहित २ प्रशिक्षक र १ टिम व्यवस्थापकलाई १–१ थान ट्रयाकसुट र प्रशंसा पत्र प्रदान गरियो । नेपालले कांस्य… Read More »

नेपाल कबड्डी संघको आयोजनामा कबड्डी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रमको आईतबार एक समारोहविच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले उद्घाटन गरे । ५ दिन सम्म संचालन हुने कार्यक्रममा नेपाल भरिका ६० प्रशिक्षकहरुले सहभागिता जनाउने छन् । प्रशिक्षार्थीहरुलाई… Read More »

किरात राइ खेलकुद संघले शनीबार आफ्नो चौथो बार्षिक उत्सबमा जीयोग्राफील च्यानलकी एडभानचर अफ द इयर २०१७ मिरा राइ लगायत खेलकर्मीलाई सम्मानीत गरेको छ । प्रमुख अतिथी, किरात राइ योयाख्खाको कार्यबाहक अध्यक्ष दिवस राइ, संघका अध्यक्ष महेन्द« राइ र राष्ट्रिखेलकुद परिषद् कर्मचारी संघका… Read More »

सातौ राष्ट्रिय खेलकुद अन्तर्गत भएको कबड्डी प्रतियोगितामा नेपाल पुलिस, मध्यमाञ्चल, आर्मी र पश्चिमाञ्चल महिला तर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । यस्तै पुरुष तर्फ सेना र सशस्त्रले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् भने पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चलको सामना गर्ने भएका छन् । लिग कम नकआउटको… Read More »

नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता सातौं राष्ट्रिय खेलकुद– २०७३ को राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चलको विराटनगरस्थित शहिद रंगशालामा आयोजित एक भब्य समारोहबीच शुक्रबार उद्घाटन गरिन् । उद्घाटन समारोहमा सहभागी टिमहरुले मार्च पास्ट गरेका थिए । सहभागी टिम मध्ये मध्यमाञ्चल मार्च पास्टमा सुरुमा आएको… Read More »

सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलका विभिन्न ६ जिल्लामा ८ देखि १५ पुससम्म हुने भए पनि स्क्वास ललितपुर र फेन्सिङ भने काठमाडौंमा खेलाइनेछ । त्यसबाहेक बाँकी खेलहरु पूर्वाञ्चलको सुनसरी, मोरङ, झापा, धनकुटा, सिरहा र सप्तरीमा हुनेछन् । केहि खेलहरु पुस २ गतेदेखि नै सुरु… Read More »

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका स्वयंसेवक प्रशिक्षक र खेलाडीलाई भारतको पञ्जाबमा रहेको पटियालास्थित नेसनल इन्स्टिच्युट अफ स्पोर्ट्स (एनआईसी) मा उच्च तालिमका लागि पठाएको छ । त्यसका लागि २५ सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दै छन् । राखेप सदस्य–सचिव केशवकुमार विष्ट… Read More »

युवा तथा खेलकुद खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिता आठौ राष्ट्रपती रनिङ्ग शिल्ड अन्तरगत कबड्डीतर्फ सुदूरपश्चिमाञ्चल छात्रमा पहिलो भयो । सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई ४८–४१ ले पराजित ग¥यो । पश्चिमाञ्चल पूर्वाञ्चललाई ५३–२२ ले हराउदै तेश्रो भयो । छात्राको फाइनलमा मध्यमाञ्चलले… Read More »

आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद अन्तरगत कबड्डीतर्फ सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलको छात्र÷छात्रा दुवै टोली फाइनलमा प्रवेश गरेका छन् । छात्रमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ३४–३३ तथा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ६३–५६ ले पराजित गरे । छात्रामा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ७२–५१ तथा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३४–१३ ले पाखा… Read More »

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको पहिलो दिन कबड्डीमा मध्यमाञ्चल क्षेत्र छात्र तर्फ पूर्वाञ्चल क्षेत्रलाई पराजित गर्दै  दोश्रो चरणमा प्रवेश गरको छ । लिग कम नकआउटको आधारमा खेलाईएको प्रतियोगिताको छात्रा तर्फ… Read More »