Category:  Judo

नेपाल जुडो संघका महासचिव समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक धर्मकुमार श्रेष्ठ र जुडो प्रशिक्षक चन्द्र डंगोल बुधबार दुबई प्रस्थान गरेका छन् । त्यहाँ हुने आईजेएफ रेफ्री तथा कोचिङ सेमिनारमा सहभागी हुन उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् । सेमिनार जनवरी १८ देखि २१ तारिखसम्म… Read More »

१२ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता रमेश मगरको खुट्टाको शल्यक्रिया गरिएको छ । टोखास्थित ग्रान्डी अस्पतालमा बिहीबार रमेशको दाहिने खुट्टाको शल्यक्रिया गरिएको हो । सन् २०१० मा बंगलादेशको ढाकामा भएको ११ औं सागको उद्घाटन समारोहमा सहभागी हुन जाने क्रममा… Read More »

अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) को सहयोगमा अन्तर्राष्ट्रिय जुडो प्रशिक्षक डान तेलर्का बिहीबार नेपाल आएका छन् । छैटौं डान रोमानियाका उनी आसन्न दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद र ओलम्पिकको तयारी लागि खेलाडीलाई प्रशिक्षण दिन नेपाल आएको नेपाल जुडो संघले जनाएको छ । एक… Read More »

बन्दी सहायता नियोग (पाम) का इन्द्रबहादुर श्रेष्ठ र नेपाल आर्मीकी मनीता श्रेष्ठ प्रधान राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं राष्ट्रिय जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगिताको पहिलो दिन शनिबार इन्द्रले पुरुष ६६ केजीमुनि र मनीताले महिला ५७ केजीमुनि स्वर्ण जितेका… Read More »

जुडो खेलाडी रमेस मगरले चाडैनै गोडाको अप्रेसन गर्ने भएका छन् । उनले ग्रान्डी अस्पतालमा अप्रेसनको तयारी गरेका छन् । ढाका सागमा लीफ्ट दुघएटनामा परेका रमेसको चोट गत १२ औ सागमा बल्झीएको थियो । चोटसंगै उनी काश्य पदकमा सिमित भएका थिए । रमेसकै… Read More »

राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं राष्ट्रिय जुडो प्रतियोगितामा नेपाल आर्मीकी मनीता श्रेष्ठ प्रधानले शनिबार स्वर्ण जितेकी छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको महिला ५७ केजीमुनि फाइनलमा मनीताले नेपाल प्रहरीकी पूर्ण राईलाई पराजित गरिन् । महिलाको ४८ केजीमुनि आर्मीकी सुमित्रा राई तथा ७०… Read More »

नेपालमा रहेका थुप्रै प्रतिभासाली खेल ब्यक्तित्व पछिल्लो समय विदेशमा रमाउदै आएका छन् । युरोप, अमेरिका र मध्यपूर्व हरेक स्थानमा नेपाली खेलकर्मीको उपश्थिती रहेको छ । विदेशमा रहनुका बाबजुद ती कुनै पनि खेलकर्मीलाई खेलमोहले छाडेको छैन । यस क्रममा युएइमा रहेका नेपाली खेलाडीहरु… Read More »

नेपाल जुडो संघले अस्ट्रियाकी जुडो खेलाडी सब्रिना फिल्जमोसरलाई मंगलबार सम्मान गरेको छ । जुडो संघले सब्रिनालाई माउन्ट अमा डब्लम सफलतापूर्वक आरोहण गरेकोमा सम्मान गरेको हो । सब्रिनाले गत शुक्रबार ६ हजार ८ सय १२ मिटर उचाईंको अमा डब्लम छ दिन लगाएर आरोहण… Read More »

 पर्सा मिलन केन्द्र, काठमाडौंले जुडो प्रशिक्षक एवं निर्णायक पृथ्वी आलोक कुशवाहालाई आइतबार सम्मान गरेको छ । १९ औं पर्सा दिवसका अवसरमा केन्द्रले ललितपुरको हरिहर भवनस्थित नेपाल परिवार नियोजन संघको सभाकक्षामा आयोजना गरेको कार्यक्रम पृथ्वीलाई जुडो मार्फत खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएवापत… Read More »

अल जापान जुडो फेडेरेसनका विशेष सल्लाहकार ओगावा गोतारोले नेपाली जुडो खेलाडीको स्तर आफूहरुले सोचे भन्दा राम्रो भएको बताएका छन् । ‘नेपाली खेलाडीहरुको स्तर हामीले सोचे भन्दा राम्रो रहेछ । खेलाडीले राम्रो प्रशिक्षण र अझै धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाउने हो भने… Read More »