Category:  Judo

१२ औं दक्षिण एसियाली खेलकुद (साग) का रजतधारी इन्द्रबहादुर श्रेष्ठले आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा आइतबार नेपाललाई दोश्रो स्वर्ण दिलाएका छन् । उनले पुरुष ६६ केजीमुनि स्वर्ण जिते । आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा भइरहेको प्रतियोगिताको फाइनलमा इन्द्र पाकिस्तानका बबर… Read More »

आगामी आइतबार देखि आठौ“ दक्षिण एसियाली जुडो प्रतियोगिता–२०७५काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा आयोजक राष्ट्र नेपालको दुई समुह, भारत, पाकिस्तान, श्रीलंङका, बंगलादेश र भुटानको १–१ समुह गरि जम्मा ६ राष्ट्रबाट सात तौल समुहमा ५५ जना पुरूष र ४७ जना महिला खेलाडीहरुले भाग… Read More »

बंगलादेशको ढाकामा भएको बीकेएसपी कप जुडो प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल नेपाली जुडो टोलीलाई नेपाल जुडो संघले शुक्रबार एक कार्यक्रमबीच स्वागत ग¥यो । प्रतियोगितामा नेपाल ४ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बनेको थियो । महिला ५७ केजीमुनि मनीता श्रेष्ठ… Read More »

बंगलादेशमा जारी बीकेएसपी कप जुडो प्रतियोगितामा मंगलबार नेपालले ४ स्वर्ण जितेको छ । त्यस दिन नेपालले थप १ कांस्य पनि जित्यो । महिला ५७ केजीमुनि १२ औं सागकी रजतधारी मनीता श्रेष्ठ प्रधानले फाइनलमा बंगलादेशकी अरिफा अक्तरलाई पराजित गर्दै स्वर्ण जितिन् । पुरुष… Read More »

बीकेएसपी कप जुडो प्रतियोगितामा सहभागी हुन ११ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शनिबार बंगलादेश प्रस्थान गर्ने भएको छ । फेब्रुअरी २६ देखि २८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५० केजीमुनि सुबोध मण्डल, ५५ केजीमुनि उत्तम प्रधान श्रेष्ठ, ६० केजीमुनि रोशनबहादुर दोङ, ६६ केजीमुनि… Read More »

क्रिस्चियन स्पोर्ट्स फेलोसिप नेपालका अध्यक्ष तिर्थ राइ र सदस्य भावना सुनुवारले जुडो खेलाडी रमेस मगरलाई आर्थीक सहयोग गरेका छन् । ११ औ साग खेलको क्रममा लीफ्ट दुर्घटनामा परेका रमेसको चोट १२ औ सागको दौरान बल्झीएको हो । गत महिना उनको अप्रेसन भएको… Read More »

नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोग तथा नेपाल जुडो संघको आयोजनामा जुडोको आईओसी सोलिडारिटी कोर्स बुधबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । कोर्समा विभिन्न जिल्लाका ६० प्रशिक्षक सहभागी छन् । सहभागीलाई नयाँ र सिनियर खेलाडीलाई कसरी प्रशिक्षण दिने लगायतका विषयमा… Read More »

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं साग पदकधारी स्व. सुनीललाल जोशीलाई स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सोमबार मरणोपरान्त सम्मान गरेको छ । स्व. जोशीकी धर्मपत्नी रेखाले सो अवार्ड ग्रहण गरिन् । यो अवार्डको पुरस्कार राशी… Read More »

नेपाल जुडो संघका महासचिव तथा धर्म कुमार श्रेष्ठ र प्रशिक्षक चन्द्र डंगोलले नेपालमा जुडो खेलको विकासका बारेमा युएइमा रहेका खेलकर्मीसंग परामर्श गरेका छन् । काठमाडौं प्यालेस रेस्टुरेन्टमा यी दुइ नेपाली जुडो कर्मीलाई एभरेस्ट युएइ मार्सल आर्ट एन्ड स्पोर्ट क्ललबे आयोजना गरेको स्वागत… Read More »

अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) बाट आएका जुडो प्रशिक्षक डान तेलर्काले राष्ट्रिय टिममा परेका जुडो खेलाडीलाई बुधबारदेखि प्रशिक्षण दिन सुरु गरेका छन् । समान १४–१४ पुरुष÷महिला खेलाडीलाई सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा प्रशिक्षण दिन थालिएको हो । गत पुस अन्तिम साता सातदोबाटोमा सम्पन्न राखेप… Read More »