Category:  Judo

विपिन श्रेष्ठ नेपाल जुडो संघका कोशाध्यक्ष । जुडोमै समर्पीत विपिनकेही दिन अघि भएको एसियाडको जुडो स्पर्धामा नेपाली टोलीको हौसला बढाउन ब्यक्तिगत खर्चमा नै इन्चोन पुगेकुा थिए । विपिनसंग गरिएको कुराकानीको सार संक्षेप एसियाडमा नेपाली जुडाको प्रदर्शन कस्तो रह्रयो ? हुन त पदक… Read More »

हारको श्रृंखलालाई तोड्ने उद्धेश्यका साथ एरिनामा उत्रेको जुडो टोली अन्ततः हारमै गएर सकिएको छ । पुरुषको टिम प्रतिस्पर्धामा नेपाल साउदी अरेबियासंग ४÷१ ले पराजित भयो । ६६ किलो माथिमा सरोज महर्जन आइसा हसन मज्रासीसंग पराजित भएका छन् । ६० केजीका सरोजले तौल… Read More »

दक्षिण कोरियाको इन्चोनमा हुने १७ औं एसियाली खेलकुदअन्तर्गत जुडोमा सहभागी हुनेनेपाली टोलीलाई सोमबार बिदाइ गरियो । सेप्टेम्बर २० देखि २३ तारिखसम्म हुने जुडोमा ४ पुरुष र ३ महिला खेलाडीले व्यक्तिगत र टिम इभेन्टमा भाग लिदैछन् । पुरुषको १ सय केजीमाथि राजन जोशी,… Read More »