Category:  Fencing

इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारी गर्न नेपाली फेन्सिङ टोली वैदशिक प्रशिक्षणका लागि बिहीबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछ । समान ४–४ पुरुष÷महिला खेलाडी र २ प्रशिक्षकसहित १० सदस्यीय टोली सिओल जान लागेको हो । पुरुष खेलाडीमा राजनराज खड्का, शेरसिंह ऐरी,… Read More »

विश्व फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली मंगलबार चीनको उझी प्रस्थान गरेको छ । जुलाई १८ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा कमला श्रेष्ठले साब्रे स्पर्धामा प्रतिस्पर्धा गर्नेछिन् । राखेप च्याम्पियनसिपकी स्वर्ण विजेता कमला इन्डोसियामा हुने १८ औं एसियाली… Read More »

नेपाल फेन्सिङ्ग संघको आयोजना तथा नेपाल ओलम्पिक कमिटिको सहयोगमा दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्धेश्यले ओलम्पिक सोलीडारिटी टेक्नीकल कोर्ष फरक कोचज इन फेन्सीङ सुरु भएको छ । बिहिबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पाले कोर्षको… Read More »

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं साग पदकधारी स्व. सुनीललाल जोशीलाई स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सोमबार मरणोपरान्त सम्मान गरेको छ । स्व. जोशीकी धर्मपत्नी रेखाले सो अवार्ड ग्रहण गरिन् । यो अवार्डको पुरस्कार राशी… Read More »

राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप २०७४ अन्तरगत भएको तेश्रो राष्ट्रिय फेन्सिङ्ग च्याम्पियनसिप २०७४ को अन्तिम दिन ३ स्वर्ण हात पार्दै सेनाले सर्वाधिक ७ स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगिताको अन्तिम दिन सेनाले महिला ब्यक्तिगत सेवर, ईपी र सेबरको महिला टिममा… Read More »

नेपाली सेनाको टिमले राखेप च्याम्पियनसिप अन्तरगत भएको तेश्रो राष्ट्रिय फेन्सिङ्ग च्याम्पियनसिपको टिम स्पर्धामा तीन स्वर्ण हात पारेको छ ।शुक्रबार सम्पन्न टिम स्पर्धाको फ्वाईल तर्फ नेपाली सेनाको टिमले पुरुष र महिला दुवै तर्फ जित हात पार्दै स्वर्ण प्राप्त गरेको हो । उसले पुरुष… Read More »

एपिएपका अनिता कार्की महिला तर्फ र जंग गिरीले पुरुष तर्फ राखेप च्याम्पियनसिप अन्तरगत तेश्रो राष्ट्रिय फेन्सिङ्ग च्याम्पियनसिपमा स्वर्ण पदक हात पार्न सफल भएका छन् । उनीहरुले ईपी विधा अन्तरगत आफ्ना प्रतिद्वन्दिलाई पछाडी पार्दै स्वर्ण हात पारेका हुन् ।राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको… Read More »

२९ औं युनिभर्सियाड २०१७, ताईपेईमा सहभागी हुन ताईवान आईपुगेको नेपाली खेलाडी तथा अफिसियलको टोलीलाई नेपाल ताईवान संघले शनिबार रात्रीभोजको आयोजना गरि सम्मान ग¥यो । विभिन्न पेशा र व्यवसायमा ताईवानमा बसोबास गर्दै आईरहेका नेपालीहरुले आफुहरुलाई एकजुट गरि आफ्ना हक अधिकारको लागि पहल गर्ने… Read More »

काठमाण्डौमा भएको एशियन जुनियर भारोत्तोलन च्याम्पियनसिप मार्फत पहिलो अन्तराष्ट्रि«य प्रतियोगितामा सहभागीता जनाएकी भारोत्तोलनकी खेलाडी टिकामाया गुरुङ्गले ताईपैईमा जारी २९ औं युनिभर्सियाडमा राम्रौ प्रदर्शन गरैकी छिन् । ५८ केजी तौल समूहमा आफुलै एशियन च्याम्पियनसिपमा उचालेको तौलमा सुधार गर्दै स्नाचमा ४८ केजी र क्लिन… Read More »

२९ औं युनिभर्सियाड २०१७ मा सहभागी हुन ताईवान आईपुगेको नेपाली टोलीलाई ताईवानमा हार्दिक स्वागत गरिएको छ । ताईवानमा बसोवास गर्दै आएका नेपालीहरुको संगठन नेपाल ताईवान संघले नेपाली टोलीलाई विमान स्थलमा नै स्वागत गरेको हो । संघका अध्यक्ष राजु गुरुङ्ग सहित अन्य पदाधीकारीहरुले… Read More »