Category:  Cycling

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले २५ खेलका बर्षका उत्कृष्ट खेलाडीलाई शुक्रबार ऐतिहासिक नगरी भक्तपुरमा सम्मान गरेको छ । त्यसैगरि आदर्श व्यक्तित्वका रुपमा संघले नेपाली फुटबलका चर्चित प्रशिक्षक तथा पूर्व खेलाडी राजुकाजी शाक्यलाई २५ हजार रुपैया पुरस्कार सहित सम्मान गरेको छ । नगद… Read More »

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले विगतमा झै यस पटक पनि बर्षको उत्कृष्ट खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । भक्तपुर दरवार स्क्वायरमा यहि २६ चैतमा आयोजना हुने बर्षको उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा २५ खेलका सम्वन्धित खेल संघले उपलब्ध गराएको उत्कृष्ट खेलाडीहरुलाई विगतमा झै… Read More »

भारतकी टि विजया लक्ष्मीले १२ औ दक्षिण एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेकी छिन् । मनिपुरकी साइक्लीङ्ग खेलाडी उनले ३० किलो मिटर टाइमट्रायलमा ४९ मिनेट २४ सेकेन्ड समयमा दुरी पुरा गर्दै पहिलो भएकी हु्न् । सो स्पर्धामा भारतले नै रजत पदक पाएको… Read More »

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली साइक्लिङ टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार बिदाइ गरे । ६ खेलाडीसहित ८ सदस्यीय टोलीलाई बिदाइ गरियो । पुरुषमा आयमान तामाङ, अजय पण्डित क्षेत्री, नारायणगोपाल महर्जन र बुद्धिबहादुर तामाङ रहेका… Read More »