Category:  Cycling

गोदावरी मार्सल आर्ट सेन्टरको आयोजनामा दोश्रो गोदावरी खेल महोत्सव आयोजना हुने भएको छ । चैत्र १७ गते देखि २४ गते सम्म आयोजना हुने प्रतियोगितामा ८ खेल समावेश गरिएको छ । जसमा कराते, तेकवान्दो, ह्याण्डबल, चेस, फुटबल, रोडरेस, साईक्लिङ्ग र ब्याडमिन्टन रहेका छन्… Read More »

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं साग पदकधारी स्व. सुनीललाल जोशीलाई स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सोमबार मरणोपरान्त सम्मान गरेको छ । स्व. जोशीकी धर्मपत्नी रेखाले सो अवार्ड ग्रहण गरिन् । यो अवार्डको पुरस्कार राशी… Read More »

साइक्लिङको दुई भिन्नभिनै राष्ट्रमा हुने निर्णायक तालिममा सहभागी हुन ३ राष्ट्रिय निर्णायक जापान र भारत जाने भएका छन् । इलिट निर्णायक तालिममा भाग लिन अजय राणा र राकेश मानन्धर आइतबार जापानको टोकियो जाँदैछन् । तालिम नोभेम्बर २० देखि २६ तारिखसम्म सञ्चालन हुनेछ… Read More »

माउन्टेन बाइकिङ कम्पनी नार्लीको आयोजनामा दोश्रो एसियाली एन्डुरा माउन्टेन बाइक प्रतियोगिता चैत २४ देखि २७ गतेसम्म नुवाकोटमा हुने भएको छ ।प्रतियोगितामा विभिन्न १७ राष्ट्रका ८१ प्रतिस्पर्धी सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नार्लीका सह–संस्थापक अनुज अधिकारीले जानकारी गराए । त्यसमा ४२ नेपाली… Read More »

सन् २०१६ को मार्चमा भएको कमिसार तथा नोभेम्बरमा भएको प्रशिक्षक तालीमको प्रमाणपत्र नेपाल साइक्लीङ्ग संघले शनीबार प्रदान गरेको छ । राष्ट्रिय कमिसार २२ तथा २५ प्रशिक्षकले तालीम लिएका थिए । युनियन साइक्लीङ्ग इन्टरनेसनलका अन्तराष्ट्रिय कमिसार लाजवा तथा अन्तराष्ट्रिय प्रशिक्षक डेविडले प्रशिक्षण दिएका… Read More »

गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्व धावक हरिबहादुर रोकाया गजराज जोशी आदर्श खेल ब्यक्तित्व अवार्डबाट मंगलबार सम्मानित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले रसियन कल्चर सेन्टरमा आयोजना गरेको वर्षका उत्कृष्ट खेलाडी अवार्ड वितरण कार्यक्रममा तीन पटक… Read More »

गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्व धावक हरिबहादुर रोकाया गजराज जोशी स्मृती आदर्श खेल ब्यक्तित्व सम्मानबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले मंगलबार रशियन कल्चर सेन्टरमा आयोजना गर्न लागिएको एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी सम्मान… Read More »

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम फागुन १७ गते आयोजना गर्ने भएको छ । विगत १० बर्ष देखि खेलाडीहरुको हौसला अभिबृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्धेश्यले १० औं एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम… Read More »

नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता सातौं राष्ट्रिय खेलकुद– २०७३ को राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चलको विराटनगरस्थित शहिद रंगशालामा आयोजित एक भब्य समारोहबीच शुक्रबार उद्घाटन गरिन् । उद्घाटन समारोहमा सहभागी टिमहरुले मार्च पास्ट गरेका थिए । सहभागी टिम मध्ये मध्यमाञ्चल मार्च पास्टमा सुरुमा आएको… Read More »

सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलका विभिन्न ६ जिल्लामा ८ देखि १५ पुससम्म हुने भए पनि स्क्वास ललितपुर र फेन्सिङ भने काठमाडौंमा खेलाइनेछ । त्यसबाहेक बाँकी खेलहरु पूर्वाञ्चलको सुनसरी, मोरङ, झापा, धनकुटा, सिरहा र सप्तरीमा हुनेछन् । केहि खेलहरु पुस २ गतेदेखि नै सुरु… Read More »