युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले बंगलादेशमा जारी यु–१९ विश्व कप क्रिकेटमा क्वाटरफाइनल पुग्न सफल नेपाली खेलाडीलाई १ लाख नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । भारतमा हुने १२
नेपाल यु–१९ बिश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणको नजीक पुगेको छ । शनीबार भएको खेलमा नेपालले आयरल्यान्डलाई आठ विकेटले पराजित ग¥यो । आयरल्यान्डले छाडेको १३२ रनको लक्ष्य नेपालले २५.३ ओभरमा दुइ
नेपालले अन्डर नाइन्टीन क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बिहिबार भएको खेलमा नेपालले न्युजिल्यानडलाई ३२ रनले पराजित ग¥यो । नेपालले छाडेको २३९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४७.१ ओभरमा २०६
बुम रेमीट्यान्स रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको चौथो खेलमा न्यु होराइजन स्कुलले बुद्ध क्रिकेट क्लब भैरहवालाई ९ विकेटले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको बुद्धले ३२.१ ओभरमा सम्पूर्ण
बुम रेमीट्यान्स रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा प्रोफेसनल मास्टर्स ११ भैरहवाले जबही क्रिकेट क्लब बुटवललाई ५९ रनले पराजित ग¥यो । टस हारेर पहिले ब्याटिङ गरेको प्रोफेसनल मास्टर्सले आठ
बुम रेमीट्यान्स रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको बिहिबार भएको खेलमा शिबशक्ती क्रिकेट क्लब भैरहवाले बुटवल ११ लाई ५७ रनले पराजित ग¥यो । भैरहवाको सिद्धार्थ रंगशालामा खराब प्रकासका कारण ३१ ओभरमा
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष रमेश सिलवालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बुधबार अवलोकन गरेका छन् । कीर्तिपुर मैदानमा आगामी अप्रिल १६ र १८ तारिखमा हुने विश्व क्रिकेट लिगअन्तर्गत नेपाल
अर्काे हप्ता बंगलादेशमा हुने यू १९ विश्वकप क्रिकेटमा सहभागी हुने नेपाली टोलीलाई प्रधानमन्त्री केपि शर्मा ओलीले विदाई गरेका छन् । खेलाडीलाई विदाई गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रलाई सम्झेर प्रतिस्पर्धामा उत्रन आग्रह
तीन महिनाभित्र निर्वाचन तथा बोर्डको तयारीमा जानेगरी राष्ट्रिय खेलकुद परिषद(राखेप)ले रमेश सिलवालको नेतृत्वमा नेपाल क्रिकेट संघ (क्यान)को १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । सीलवाल यस अघि पनि लामो
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल सहभागी खेल मध्ये तेक्वान्दो बाहेक सबैको बन्द प्रशिक्षण सुरु भएको छ । तेक्वान्दोको बन्द प्रशिक्षण बुधबारदेखि सुरु हुने छ ।