काठमाडौं क्रिकेट टे«निङ सेन्टरको आयोजनामा प्रथम रुस्लान कप टी–२० क्रिकेट प्रतियोगिता शनिबारबाट हुने भएको छ । २२ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गरायो
नेशनल क्रिकेट स्कुल, काठमाडौंले क्रिकेटको शहर धनगढीमा मंगलबारबाट सुरु भएको डिसिए एनसिएस क्रिकेट सिरिजमा विजयी सुरुआत गरेका छन् । धनगढी क्रिकेट एकेडेमी (डिसिए) लाई एनसिएस ले सात रनको झिनो अन्तरले
धनगढी क्रिकेट एकेडेमीलाई सिरिजका लागि आवश्यक पर्ने जर्सी आर.जे. स्पोर्ट्सले प्रयोजन गरेको छ । आ.जे स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपानेले डिसिएका अध्यक्ष सुवाश शाहीलाई जर्सी हस्तान्तरण गरेका हुन । जर्सी
बुटवलको न्यु होराईजन क्रिकेट क्लवले भैरहवामा सम्पन्न जिल्ला स्तरीय बूम रेमिट्यान्स सुपर लिग क्रिकेटको उपाधी हात पारेको छ । भैरहवाको लुम्विनी खुकरी क्लवलाई हराउदै मगंलवार होराईजनले उपाधी जितेको हो ।
गतबर्षको लिग च्याम्पीयन लुम्विनी खुकुरी क्लव बेलहीया शिव शक्ती क्रीकेट क्लव भैरहवालाई पराजित गर्दै यसबर्ष पनि फाईनल प्रबेश गरेको छ । भैरहवा स्थित शिद्धार्थरगंसालामा जारी जिल्ला स्तरीय बुम रेमीट्यान्स सुपरलिग
यु–१९ बिश्वकप क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल नेपाल बंगलादेशसंग ६ विकेटले परािजत भएको छ । शुक्रबार भएको खेलमा बंगलादेशले नेपाललाई ६ विकेटले हराएको हो । २१२ रनको लक्ष्य पाएको बंगलदेशले ८ बल
मास्टर्स ११ बुम रेमिट्यान्स रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । सेमिफाइनल प्रबेश गर्ने क्रममा मास्टर्सले शंकरनगर क्रिकेट क्लबलाई तीन विकेटले पराजित ग¥यो । ८५रनको लक्ष्य पाएको
भैरहवामा जारी बुम रेमिट्यान्स रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा बाबा क्रिकेट क्लब विजयी भएको छ । भैरहवा स्थित सिद्धार्थ रंगशालामा भएको खेलमा बाबाले बुटवल ११ लाई ९०
नेपालले यु–१९ क्रिकेटको खेलमा भारतसंग पराजयको सामना गरेको छ । सोमबार भएको खेलमा भारतले नेपाललाई सात विकेटले पराजित ग¥यो । १७० रनको लक्ष्य पछ्याएको भारतले १८.१ ओभरमा तीन विकेटको क्षतीमा
युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले बंगलादेशमा जारी यु–१९ विश्व कप क्रिकेटमा क्वाटरफाइनल पुग्न सफल नेपाली खेलाडीलाई १ लाख नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । भारतमा हुने १२