राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले भारतको कोलकाता र मेदिनीपुरमा भएको मैत्रीपूर्ण क्रिकेटमा सहभागी आफ्ना यु–१४ क्रिकेट टिमलाई शनिबार सम्मान गरेको छ ।गत साता भएको
जापानमा जुलाई १५ तारिखमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने क्रममा टोकियो विमानस्थलबाटै खेलाडी बेपत्ता भएको सम्बन्धमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार छानविन समिति गठन गरेको
युवा तथा खेलकुद मन्त्री दलजीत विक श्रीपालीले मूलपानी र कीर्तिपुरस्थित क्रिकेट पूर्वाधारको बुधबार निरीक्षण गरेका छन् । निरीक्षणका दौरान मन्त्री श्रीपालीले मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी, निर्माण कार्यमा सम्बद्धलाई
आईसीसी वल्र्ड कप क्वालिफायर एसिया– २०१६ का लागि ३८ सदस्यीय महिला क्रिकेट खेलाडीको प्रारम्भिक छनोट गरिएको छ । रुविना क्षेत्री, सन्तोषी चौधरी, सब्नम राई, ममता चौधरी, रश्मि शर्मा, काजोल श्रेष्ठ,
एनएससी महिला राष्ट्रिय क्रिकेट च्याम्पियनसीपको उपाधि एपीएफले जितेको छ । मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा एपीएफले पूर्वाञ्चललाई १० रनले पराजित गरेको हो । उपाधि विजेता एपीएफले एक
एनएससी राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा ुसदुर पश्चिमाञ्चलले पश्चिमाञ्चललाई आठ विकेटले पराजित ग¥यो । ९२ रनको लक्ष्य पाएको सुदुर पश्चिमले निधौरित २० ओभरको खेलमा एक ओभर बाकी रहदा
एनएससी महिला राष्ट्रिय नेसनल च्याम्पियनसीपको पहिलो खेलमा एपीएफले मध्यमाञ्चललाई ६ विकेटले हरायो । मध्यमाञ्चलले दिएको ४० रनको लक्ष्य एपीएफले ८.१ ओभरमा चार विकेट गुमाइ पुरा ग¥यो । विजयी टोलीकी ज्योती
राष्ट्रिय खेलकुद परिषदको आयोजनामा आइसीसी उमन्स र्वल्डकप क्वालीफायरका लागि सिनियर राष्ट्रिय महिला टिम छनौट शनीबार देखि सुरु हुने भएको छ । त्रि.वि. अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टि–२० फम्र्याटमा संचालन हुने प्रतियोगितामा
साउन ६ मा हुने पल्सर स्पोर्ट्स अवार्डका लागि बर्षका उत्कृष्ट प्रशिक्ष्ाँकमा फुटबलका बालगोपाल महर्जन, उसुका प्रकाश महर्जन, जुडोका दलबहादुर गुरुङ, फुटबलकै राजुकाजी शाक्य र क्रिकेटका जगत टमाटा उत्कृष्ट ५ मा
साउन ६ मा हुने पल्सर स्पोर्ट्स अवार्डका लागि बर्षका बर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, जुडोकी मनीता श्रेष्ठ प्रधान, फुटबलका अन्जन विष्ट र क्रिकेटका सन्दीप