सिन्दीरालाई राष्ट्रव्यापी बुद्धिचालको उपाधि
अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा काठमाडौँ जिल्ला बुद्धिचाल सङ्घको आयोजनमा भएको दोस्रो हेरा माया श्रेष्ठ स्मृति राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिताको उपाधि सिन्दीरा जोशीले जितेकी छन् । कुल ७० हजार रुपैयाँ पुरस्कार राशि