नेपाल आर्मीकी पुनम रावल थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि बुधवार छनोट भएकी छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भइरहेको छनोट प्रतिस्पर्धाको महिला ६० केजी फाइनलमा पुनमले काभ्रेकी डेक्छेन
नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता अर्को महिना हुने भएको छ । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता चैत १८
नेपाल बक्सिङ सङ्घले काठमाडौँ जिल्ला अधिवेशन भएको जानकारी दिएकै दिन यस अघि कै कार्यकालमा निर्वाचित दिनक लाल श्रेष्ठले सो अधिवेशन अवैधानिक भएको दाबी सहित प्रेस विज्ञप्ति जारी गरेका छन् ।
एक्स बक्सर ग्रुप मकाउले १३ औँ दक्षिण एसियाली खेलकुदमा पदक जित्न सफल बक्सिङ खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ । नेपाल बक्सिङ सङ्घले आयोजना गरेको कार्यक्रममा पदक विजेता खेलाडीलाई राष्ट्रिय
मिनु गुरुङ, साग खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला मुक्केवाज । १३ औ दक्षिण एसियाली खेलकुदमा ५४ किलो तौल समूहमा उनले स्वर्ण पदक जितेकी हुन् । चितवनकी २९ बर्सिया
आठौँ दक्षिण एसियाली खेलकुद र १३ औ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि केही समानता देखिए । आठौँ दक्षिण एसियाली खेलकुदमा नेपालले बक्सिङमा दुई स्वर्ण पदक जितेको थियो । स्वर्ण पदकधारी
दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले दुई दशकपछि स्वर्ण पदक जित्न सफल भएको छ । जारी १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत सोमबार भएको खेलमा नेपालका मिनु गुरुंग र भूपेन्द« थापा
मित्रराष्ट्र कुवेतमा अगस्ट १ देखि ९ तारिख सम्म सञ्चालन हुने एएसबीसी स्कुल ब्वाईज बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली बक्सिङ टोलीलाई मङ्गलवार एक कार्यक्रमबिच बिदाइ गरियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का
ललिपुर बक्सिङ संघका तेश्रो साधारण सभाले महेश सिंहको नेतृत्वमा ८ सदस्य कार्यसमिति निर्विरोध चयन गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनवहादुर केसीले उद्घाटन गरेको साधारण सभाले उपाध्यक्षमा आठौं सागका