इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङमा नेपालको प्रभाव
इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङमा नेपालको प्रभाव देखिएको छ । प्रतियोगिताको महिला ४८ केजी तौल समूहमा आर्मीमा आबद्ध नेपालकी ललिता महर्जनले नेपालकै नङ्जा बुढामगरलाई अंकको आधार ५–० ले हराउदै स्वर्ण