Category:  Boxing

गणेशमान सिंह फाउन्डेसनको आयोजनामा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता माघ २२ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ६ गरी १४ तौलसमूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजिव श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा… Read More »

प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगितामा नक्साल बक्सिङ क्लबले टिम च्याम्पियनको उपाधि जितेको छ । नक्सालले समग्रमा ४ स्वर्ण ६ रजत जित्न सफल भयो । काठमाण्डौं बक्सिङ क्लबले समग्रमा २ स्वर्ण सहित दोश्रो स्थान हात पारेको छ । प्रतियोगिताका यु–१९ को महिलातर्फको नक्सालकी… Read More »

प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगितामा दाङका अभिषेक सुनार र सुनसरीका बिसाल राई सेमिफाईनलमा प्रवेस गरेका छन् । पुरुष यू–२४ को ४९ केजीको खेलमा अभिसेकले रामेछापका सुरज स्याङताङलाई अंकका अधारमा हराए । विसालले गुल्मीका कुमार बुढामगरलाई अंककै आधारमा हराए । पुरुष ४९ केजीमा… Read More »

नेपाल बक्सिङ संघको आयोजनामा प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिता बुधवार देखि शुरु भएको छ । त्रिपुरेश्वर स्थित कभर्डहलमा भएको यू–१९ को ४९ केजी तौल समूहमा उद्घाटन खेलमा रोल्पा शेखर पुरीले कास्कीका दिपु कार्कीलाई हराए । ४९ केजी तौल समूहमै दाङका सुरज ओलीले… Read More »

नेपाल बक्सिङ संघले प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिताको तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनारले उद्घाटन गर्ने प्रतियोगिता मंसिर ५ देखि ८ सम्म संचालन हुने संघका अध्यक्ष राम अवालेले जानकारी दिए । प्रतियोगितामा… Read More »

आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार भारतको नयाँ दिल्ली जाने भएका छ । नोभेम्बर १५ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा विमला श्रेष्ठले ५१ केजी तथा पुनम रावलले ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।… Read More »

प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिस बक्सिङ प्रतियोगिता मंसिर ५ देखी ८ गतेसम्म काठमाडौंमा हुने भएको छ । आयोजक नेपाल बक्सिङ् संघका अध्यक्ष राम अवालले पत्रकार सम्मेलन मार्फत जानकारी गराए । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताले प्रतिभावन खेलाडीको उदय हुने अध्यक्ष… Read More »

आर्मीका बिमला श्रेष्ठ र पुनम रावल आसन्न विश्व महिला बक्सिङ प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने भएका छन् । आगामी नोभेम्बर १४ देखि २५ सम्म भारतको नयाँ दिल्लीमा वाइवा विश्व महिला बक्सिङ च्याम्पियनसिप सुरु हुँदैछ । नेपालबाट ५१ केजीमूनि विमला तथा ६० केजीमूनि पुनमले… Read More »

विश्व महिला बक्सिङ प्रतियोगिताका लागि जारी छनोट प्रतियोगिता अन्तर्गत महिला ५१ केजी तौल समूहको फाइनलमा मिनु गुरुङ र विमला श्रेष्ठ फाइनलमा पुगेका छन् । भारतको नयाँ दिल्लीमा आगामी कात्तिक २९ गतेदेखि हुने प्रतियोगिताका लागि खेलाडी छनोट गर्नका लागि नेपाल बक्सिङ संघले प्रतियोगिता… Read More »

१८औं एशियाली खेलकुदका लागि थाइल्याण्डमा विशेष प्रशिक्षणरत दुई महिला खेलाडीले त्यहाँ भएको मैत्रीपूर्ण खेलमा जित हासिल गरेका छन् । चार मुलुकका टोलीहरु सम्मिलित मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा महिला ५७ केजी तौलसमूहमा संगीता सुनारले लगातार दोस्रो जित हासिल गरेकी छन् ।… Read More »