समृद्धि बास्केटबलमा रोयल, स्नो ल्यान्ड, भ्याली पब्लिक, ग्रिन फिल्ड र आइएसएको विजयी सुरुवात
समृद्धि राष्ट्रिय यु–१९ बास्केटबल प्रतियोगिताको पहिलो दिन भएको पुरुष तर्फको खेलमा स्नो ल्यान्ड, रोयल बास्केटबल क्लब, भ्याली पब्लिक र ग्रिन फिल्डले जित हात पारेका छन् । गगन राईको १७ स्कोरको