‘टिन एज क्रस नगरेका’ क्षितिज खनाल, रोशन साउद, अमन महर्जन र देवराज राना । सबै एकसे एक । कम छैनन्, आरुष सिम्खडा,अरुण अधिकारी र प्रारम्भ सिम्खडा पनि । यी सबै खेलाडीलाई एउटा
फिटनेस पार्क ब्याडमिन्टन एकेडेमी वसुन्धरामा मंगलबार जापान जाने यु–१३ उमेर समूहका खेलाडीको बिदाइ गरियो । भूगोल ब्याडमिन्टन फाउन्डेसनका संस्थापक भूगोल गुरुङको पहल तथा जापानको नागाकायो सहरका मेयर केंगो नाकाकोजीको निमन्त्रणामा
पाँच वर्ष अघि ब्याडमिन्टनमा प्रवेश गरेका पोखरा महानगरपालिकाका विवेक सुबेदीका सामु थुप्रै सपना छन् । केही वर्षअघि जनप्रिय बहुमुखी क्याम्पसमा भएको अन्तर सङ्काय ब्याडमिन्टनमा पहिलो भए पछि चुलिएको उनको सपना
ब्याडमिन्टन २१ प्रोफेसनल एकेडेमीको ललितपुरस्थित बुल्स क्लबमा आइतबार उद्घाटन भयो । ब्याडमिन्टनका लिजेन्ड कुमार मोहन बहादुर शाहीले एकेडेमीको उद्घाटन गरे । सो अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै शाहीले एकेडेमी सञ्चालन
नेपाल ब्याडमिन्टन सङ्घको कार्य समितिले तत्कालीन कार्य समितिमा कुने थपघट नगरी साधारण सभा गर्ने निर्णय भए पनि राष्टिय खेलकुद परिषद्ले ४१ सदस्सीय तदर्थ समिति बनाए पछि यसको विरोध हुन थालेका छ
हङकङ नेपाली ब्याडमिन्टन सङ्घको पाँचौँ अधिवेशन भव्यताको साथ सम्पन्न भएको छ । अधिवेशनबाट शुभ राज राईको नेतृत्वमा १३ सदस्य कार्य समितिको चयन समेत भएको छ । सङ्घका निवर्तमान अध्यक्ष हेमराज
नेपाल ब्याडमिन्टन एसोसिएसनका ३ जना उपाध्यक्षले राष्ट्रिय खेलकुद परिषद् समक्ष सङ्घ मार्फत आएका निर्णय वा सिफारिस कार्यान्वयन नगर्नका लागि निवेदन दिएका छन् । यो निवेदनमा ब्याडमिन्टन सङ्घका अध्यक्ष राम जी
अस्ट्रेलियाको राजधानी क्यानबेरामा भएको ओसियाना क्षेत्रमा नेपाली खेलाडीहरू सम्मिलित ओसियाना नेपाली स्पोर्ट मिट २०२३ को ब्याडमिन्टन पुरुष एकल खुलाको उपाधि सञ्जीव खड्काले जितेका छन् । न्यु साउथ वेल्सका सुशील गिरिले
चुनमुन क्लबले आयोजना गरेको चौथो संस्करणको चुनमुन ब्याडमिन्टन प्रतियोगिताको समूह कमा सियु फुइ फङ तथा टाम चिङ किट पहिलो भए । यसै गरी, चीङ पाक यु र चान हेइ सुन
नेपालमा खेलाडी विदेश पलायनको क्रम बढ्दो छ । नेपालका शीर्ष खेलाडी दीपेश धामी, रत्न जित तामाङ र विकास श्रेष्ठ अमेरिका छन् । यसै गरी, सुदिप सेढाइ बेलायत तथा साजनकृष्ण