Category:  Badminton

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य  जीवन राम श्रेष्ठले पम्बइगुन जय राणा जुनियर ग्रेड प्रिक्स २०१८ दक्षिण ट्रेगेरंग इन्डोनेसियाका लागि अप्रिल २- ८ २०१८ मा भाग लिन जाने टोलीलाई विदाइ गरे । टोलीको ब्यबस्थापकमा  बिनोद बस्नेत तथा खेलाडी रुकेश महर्जन… Read More »

गोदावरी मार्सल आर्ट सेन्टरको आयोजनामा दोश्रो गोदावरी खेल महोत्सव आयोजना हुने भएको छ । चैत्र १७ गते देखि २४ गते सम्म आयोजना हुने प्रतियोगितामा ८ खेल समावेश गरिएको छ । जसमा कराते, तेकवान्दो, ह्याण्डबल, चेस, फुटबल, रोडरेस, साईक्लिङ्ग र ब्याडमिन्टन रहेका छन्… Read More »

सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा २७ फागुन देखि ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७४’,संचालन हुने भएको छ । सो समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराए । दशवटा इभेन्ट्सहरु… Read More »

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं साग पदकधारी स्व. सुनीललाल जोशीलाई स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सोमबार मरणोपरान्त सम्मान गरेको छ । स्व. जोशीकी धर्मपत्नी रेखाले सो अवार्ड ग्रहण गरिन् । यो अवार्डको पुरस्कार राशी… Read More »

राखेप च्याम्पियनसिप अन्तरगतको ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको सनसनीपूर्ण प्रतिस्पर्धामा जित निकाल्दै सेनाका रत्नजित तामाङ्ग शुक्रबार फाईनल प्रवेश गरेका छ । सुदूरपश्चिमको महेन्द्रनगरस्थित कभर्डहलमा भएको सेमिफाईनलमा १९ औं नम्बरमा रहेका सुदूरपश्चिमका उदियमान खेलाडी प्रिन्स दाहालले पहिलो सेटमा नम्बर एक खेलाडी… Read More »

ललितपुर जिल्ल ब्याडमिन्टन संघको तत्वाधान तथा योङ्गस्टार्स ब्याडमिन्टन क्बलको आयोजनामा नवौं यल कप रनिङ्गशिल्ड ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नागबहालस्थित आयोजकको कोर्टमा हुने प्रतियोगिताको नेपालका लागि भारतिय महामहिम राजदुत मञ्जित सिंह पुरीले एक कार्यक्रमविच उद्घाटन गरे । यु–१५ ब्वाईज, मेन्स जोडी… Read More »

नेपाल ब्याडमिन्टन संघले बार्षिक रुपमानै अन्तरराष्ट्रिय प्रतियोगितालाई नेपालमा आयोजना गर्दै नेपाली ब्याडमिन्टन खेलाडीहरुको स्तरबृद्धि गर्ने अभियान स्वरुप आफ्नो क्यालेन्डरमानै राखेको अन्तराष्ट्रिय सेरिज यस बर्ष पनि आयोजना गर्न लागेको छ । यहि पौष ५ गते देखि ९ गते सम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा… Read More »

योनेक्स सनराइजले ब्याडमिन्टन खेलाडीलाई बिहीबार खेल सामाग्री प्रदान गरेको छ । आगामी बिहीबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुने योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुने खेलाडीलाई खेल सामाग्री प्रदान गरिएको हो । नेपालको प्रतिनिधित्व गर्ने २१… Read More »

बिश्व ब्याडमिन्टन महासंघ तथा ब्याडमिन्टन एशिया कन्फेडेरेशनको सहयोगमा तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा नेपाल ईन्टरनेशनल सेरिज २०१७ ब्याडमिन्टन प्रतियोगिता पौष महिना हुने भएको छ । डिसेम्बर २१ देखि २५ तारिख सम्म आयोजना हुने प्रतियोगितामा नेपाल सहित एशिया तथा अमेरिकाका गरि १९ राष्ट्रको… Read More »

खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको लोकप्रीय विधामा एथलेटिक्स खेलाडी कान्छीमाया कोजुले सफलता पाएकी छिन् । एसएमएस भोटीङ र फेसबुक लाइकको आधारमा लोकप्रीय खेलाडी चयन भएकी हुन् । मध्यम तथा लामो दुरीमा सफल कान्छीमाया लागातार डेढ दशक भन्दा बढी समय… Read More »