Category:  Athletics

युवा तथा खेलकुद मन्त्रालयले आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद प्रतियोगितामा कीर्तिमान बनाएका ४ खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । सम्मानति हुने सबै खेलाडी एथलेटिक्सका हुन् । विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान बनाएका मध्यमाञ्चल अजितकुमार यादव, मध्यपश्चिमाञ्चलका तिलकबहादुर विक, मध्यपश्चिमाञ्चलकी मञ्जु रावत… Read More »

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलाडीहरुको प्रतिभा मर्न नदिने बताएका छन् । मंगलबार हरिहर भवनस्थित आफ्नै निवासमा दक्षिण एसियाली तथा एसियाली खेलकुदका पदकधारीको सम्मानमा आफैले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री केसीले खेलाडीको प्रतिभा मर्न नदिने बताएका हुन् । उनले खेलकुदमा… Read More »

 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद अन्तरगतको छात्र ४ सय मिटर दौडमा पूर्वाञ्चलका प्रकाश दनुवारले विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । निर्धारित दूरी ५०.२० सेकेन्डमा पूरा गर्दै प्रकाश आफ्नो नाममा कीर्तिमान लेखाउन सफल भए ।… Read More »

भारतको उडिसमा जारी २२ औ एसियन एथलेटिक्स च्याम्पियन्ससीपको पुरुष १५०० मिटरको उपाधि भारतका अजय कुमार सरोजले ३ मिनेट ४५.८५ सेकेन्डमा रेस पुरा गर्दै जिते । सो रेसमा भारतीय टोलीका अर्का खेलाडी सिद्धान्त अधीकारीले पाचौ स्थान हात पारेका छन् । उनले ३ मिनेट… Read More »

नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको दोश्रो दिन शुक्रबार तीन नयाँ विद्यालयस्तरको कीर्तिमान कायम भएको छ । तीनै कीर्तिमान छात्रतर्फ सम्भव भए । पश्चिमाञ्चलका निशान गुरुङले सटपुट, मध्यमाञ्चलका अजितकुमार यादवले ३ हजार मिटर दौड र मध्यमाञ्चलकै भुवन महतोले लङजम्पमा कीर्तिमान… Read More »

मध्यमाञ्चलका अजितकुमार यादवले नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन बिहीबार एथलेटिक्सतर्फ छात्र १ हजार ५ सय मिटर दौडमा विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अजितले निर्धारित दूरी ४ मिनेट ०३.३८ सेकेन्डमा पूरा गर्दै… Read More »

 नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको छात्रमा चितवन र छात्रामा काठमाडौं मंगलबार टिम च्याम्पियन बनेका छन् । चितवनले ७६ र काठमाडौंले ८२ अंक जोडे । छात्रमा ५५ अंकसाथ ललितपुर दोश्रो र ३५ अंकसाथ काठमाडौं तेश्रो भए । त्यस्तै छात्रामा पनि दोश्रो… Read More »

काठमाडौं जिल्ला खेलकुद विकास समितिले नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा सहभागी हुने काठमाडौंका खेलाडीसहितको टोलीलाई आइतबार बिदाइ गरेको छ ।सोमबारदेखि राजधानीमा सुरु हुने नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा काठमाडौंबाट विभिन्न ८ खेलमा ८० खेलाडी सहभागी हुँदैछन् । रनिङ… Read More »

भारतको उडिसास्थित भुवनेश्वरमा हुने २२ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई आइतबार बिदाइ गरियो । पाँच खेलाडीसहित ७ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा बिदाइ गरे । जुलाई ७ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा… Read More »

शहिद दशरथ चन्द मेमोरियल ट्रष्टले ८ खेलाडीलाई दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कारबाट शनिबार सम्मान गरेको छ । शहिद दशरथ चन्दको ११५ औं जन्म जयन्तीका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप), त्रिपुरेश्वर हातामा रहेको शहिद चन्दको पूर्ण कद्को सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा… Read More »