नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज असोज ३० गते भएको एथलेटिक्स प्रतियोगितामा चार स्वर्णको छिनोफानो भएको छ । पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमान
पिनाकल कलेजका अजित कुमार यादव पुरुष तर्फ र नेपाल पुलिस क्लबकी राज पुरा पछाई अखिल क्रान्तिकारीद्वारा आयोजन गरिएको काठमाडौँ रोड रेस २०७९ मा उपाधि जित्न सफल भएका छन् । ५
एथलेटिक्स परिवार नेपालको पहिलो साधारण सभा सोमबार सम्पन्न भएको छ । सोमबार काठमाडौँमा सम्पन्न साधारण सभाबाट राजन खत्री निर्विरोध निर्वाचित भए । यसैगरी, दीपक कुमार रञ्जित वरिष्ठ उपाध्यक्ष, आशा राम
अमेरिकाको ओरेगनमा जारी विश्व एथलेटिक्स च्याम्पियनसिपमा नेपालका कृष्ण बहादुर बस्नेत ५४ औ स्थानमा रहेका छन् । उनले २ घण्टा २४ मिनेट १९ सेकेन्डमा रेस पुरा रेस पुरा गरे । सो
नेपाल आर्मी ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । आर्मीले १८ स्वर्ण, १२ रजत र ५ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो । नेपाल एथलेटिक्स
निशान थापा र चन्द्रमा थापा क्षेत्री पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचा पुड्कातर्फ मंगलबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष २ सय मिटर
राष्ट्रिय पारा खेलकुद प्रतियोगिता अन्तरगत उपत्यका व्यापी पारा एथलेटिक्स प्रतियोगिता मंगलबार हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने सो प्रतियोगिताका लागि नेपाल पारा एथलेटिक्स कमिटीको समन्वयमा हुने लागेको
चितवनको देव नगरमा निजी खर्चमा निर्माण गरिएको एथलेटिक्स ट्र्याकको शनिवार उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले चितवनका स्थायी बासिन्दा देबेन लोहनीले निजी खर्चमा निर्माण गरेको
पारस खड्का र सावित्रा भण्डारीले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको दशक अवार्डबाट सम्मानित भएका छन् । पछिल्लो १० वर्षमा नेपाली खेलकुदमा गरेको प्रदर्शनका आधारमा क्रिकेटका पारस र फुटबलकी सावित्राले दशक खेलाडी
छैटौँ झिल्टुङ क्रस कन्ट्री दौड २०७८ को १३. ५ किलोमिटरको दुरीको पुरुष तर्फ नेपाल ए पी एफ क्लबका राजेन्द्र तामाङ र महिला तर्फ धरानकी निकी नेम्बांग लिम्बुले जितेका छन् । यही