नेपालकी एथलेट दिलमाया कार्कीले बेइजिगमा जारी बिश्व एथलेटिक्स च्याम्पियनसीपमा ४ सय मिटर दुरी पार गर्न १ मिनेट ००.९९ सेकेन्ड समय लगाएकी छिन् । उनले यो सत्रमा उत्कृष्ट प्रदर्शन गरेकी हुन्
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र शिक्षा मन्त्रालयको संयुक्त आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता २२ भदौमा हुने भएको छ । राष्ट्रिय शिक्षादिवस तथा अन्तर्राष्ट्रिय साक्षरतादिवसको उपलक्ष्यमाहुनलागेको प्रतियोगितामाकक्षा ९ देखि १२ सम्ममाअध्ययनरत
चीनको बेइजिङमा हुने १५ औं आईएएएफ विश्व एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने १–१ खेलाडी र प्रशिक्षक सहित दुई सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले
। क्यानडामा भएको क्रिमोर भर्टिकल अल्ट्रा म्यारथनमा महिलातर्फ नेपालकी महिला धावीका कान्छी माया कोजूले उपाधि हात पारिन् । कोजूले क्यानडाको क्रिमोर भर्टिकल च्यालेन्जमको अल्ट्रा सिरिजमा महिलातर्फ पहिलो हुदैं नयाँ रेकर्ड
युवा तथा खेलकुद मन्त्रालयले ९ खेलाडी र २ प्रशिक्षक गरी ११ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कार बुधबार प्रदान गरेको छ । सम्मानित हुने सबै भन्दा बढी एथलेटिक्स खेलाडीको
अल्ट्रा धाविका मीरा राईलाई किंरात राई खेलकुद संघले सम्मान पत्रद्वारा सम्मान गरेको छ । राईले २६ जुन २०१५ मा सम्पन्न मोन्ट ब्लान्क अल्ट्र म्याराथन विश्व च्यामिपयनसिपमा ८० कि.मी.को दूरी १२
भारतको सिलोङ्गमा आयोजना हुने १२ औं दक्षिण एसियाली खेलकुदलाई मध्यनजर राख्दै नेपाल एथलेटिक्स संघले ८ राष्ट्रिय खेलाडीलाई विशेष वैदेशिक प्रशिक्षणमा पठाएकोछ । थाइल्यान्डको राजधानी बैंककको थाइ प्रशिक्षण शिविरमा चार पुरुष
वल्र्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १४ भेट्रान खेलाडीसहित १९ सदस्यीय नेपाली टोली फ्रान्सको लियोन जाने भएको छ । ४ देखि १६ अगष्टसम्म हुने च्याम्पियनसिपमा भीमसेन अवाले, बालकृष्ण डंगाल, मनीष
नेपाल एथलेटिक्स संघको आयोजनामौ संचालन भईरहेको खेलाडीहरुको नेशनल टाइम ट्रेल प्रतिस्पर्धामा तीन राष्ट्रिय किर्तिमान भङ्ग भएका छन् । आईतबार दोश्रो दिन पुरुषको हाईजम्पमा सूर्य खत्रीले आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान
मध्यपश्चिमाञ्चलले सातौं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि सोमबार जितेको छ । मध्यपश्चिमाञ्चल पहिलोपटक टिम च्याम्पियन बनेको हो । मध्यपश्चिमाञ्चलले जम्मा २ सय ४२ अंक जोड्यो । मध्यपश्चिमाञ्चलका एथलेटिक्स