भारतीय सेनामा कार्यरत वाग्लुङका तीर्थ पुन र नेपाली सेनाकी लक्ष्मी पाण्डेले‘नेपाल टेलिकम कप’ नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत सडक दौडको खुलमा शनिबार स्वर्ण जितेका छन् ।तीर्थ पुरुष र लक्ष्मी महिलातर्फ
दक्षिण एसियाली खेलकुदको विभिन्न ११ संस्करणमा स्वर्ण जित्न सफल खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार एक कार्यक्रमबीच पुरस्कृत गरेको छ ।सागको ११ औं संस्करण समाप्तिसम्म टिम र व्यक्तिगतमा गरी
दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर आइतबार पृथ्वी पुरस्कार– २०७२ बाट सम्मानित भएका छन् । राप्रप नेपालको राष्ट्रिय खेलकुद संघ नेपालले मानन्धरलाई पृथ्वी पुरस्कारबाट सम्मानित गरेको हो ।
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल सहभागी खेल मध्ये तेक्वान्दो बाहेक सबैको बन्द प्रशिक्षण सुरु भएको छ । तेक्वान्दोको बन्द प्रशिक्षण बुधबारदेखि सुरु हुने छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले भारत र नेपालबीच रहेको केहि दूरी १२ औं दक्षिण एसियाली खेलकुद (साग) का क्रममा हट्ने विश्वास व्यक्त गरेका
हरिकुमार रिमाल र विश्वरुपा बुढा तेश्रो खुला रोड रेसमा शनिबार पहिलो भएका छन् । नेपाल आर्मीका दुवै गत संस्करणको पनि विजेता हुन् । हरिले निर्धारित दूरी १५ मिनेट ५६ सेकेन्डमा
प्यारागन पब्लिक स्कुलको आयोजनामा तेश्रो खुला रोड रेस शनिबार हुने भएको छ । विभिन्न ३ समूहमा प्रतिस्पर्धा हुने प्यारागनका भाइस प्रिन्सिपल एवं रेस संयोजक मनोज विकले जनाएका छन् ।पुरुष÷महिला खुला,
एपीएफ क्लबका यामसाजन सुनारले भारतमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडी छनोट गर्न आयोजित एथलेटिक्स खेलाडी छनोट प्रतियोगिताको पुरुष २ सय मिटर दौडमा तिलकराम थारुको
धनुषाका पुष्पेन्द्रकुमार गोईत र नेपाल प्रहरीकी चन्द्रकला लामगादेले भारतमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडी छनोट गर्न आयोजित एथलेटिक्स खेलाडी छनोट प्रतियोगितामा शुक्रबार नयाँ राष्ट्रिय
नेपाल प्रहरीकी चन्द्रकला लामगादेले महिलाको ज्याभ्लिन थ्रोमा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । भारतमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि एथलेटिक्स खेलाडी छनोट गर्न आयोजित